October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरा-एमाले छोडेर २६ जना एकीकृत समाजवादीमा प्रवेश

  • सेती कर्णाली खबर
  • मङ्लबार, पुस २७, २०७८ १५:१२
बाजुरा-एमाले छोडेर २६ जना एकीकृत समाजवादीमा प्रवेश

गोकर्ण शाही बाजुरा,आज नेकपा एमाले छोडेर ने क पा एकीकृत समाजवादि पार्टीमा प्रवेेश गरेका छन ।  हिमाली गाँउपालिका ५ साविक रुगिन गाविस पुर्व उपाध्यक्ष अर्जुन बुढथापा सहित २६ जनाले प्रवेस गरेको ने क पा एकीकृत समाजवादी पार्टी बाजुराका प्रचार  बिभाग प्रमुख  शेर बहादर शाही ले जानकारी दिनुभएको छ।

  • सेती कर्णाली खबर
  • मङ्लबार, पुस २७, २०७८ १५:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट