June 25, 2026 | बिहिबार, असार ११, २०८३

स्वास्थ्य

स्वामिकार्तिकमा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

स्वामिकार्तिकमा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सेतीकर्णाली खबर उमेश शाही  फागुन ३० बाजुरा — स्वामिकार्तिक खापर गाउपालिकाको सभाहलमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका तथा वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका व्यक्तिहरूसँग अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण कार्यक्रमको ब्यानर पढेर वडा नम्वर ५ जेराका वडाअध्यक्ष अमर सिहले सोही कार्यक्रमको उद्घाटन गरेका थिय । कार्यक्रममा वैदेशिक […]

  • ३ महिना अगाडि
धादिङ  बस दुर्घटना: मृत्युु हुनेको संख्या १८ पुग्यो

धादिङ बस दुर्घटना: मृत्युु हुनेको संख्या १८ पुग्यो

काठमाडौँ —  पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १८ पुगेको छ। २५ जना घाइते भएका छन्। धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै रहेको चाइनाधाराबाट सोमबार बिहान करिब सवा १ बजेतिर ग२ख १४२१ नम्बरको बस त्रिशूलीमा खसेको हो । जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ। […]

  • ४ महिना अगाडि
बाजुराको पिलुचौरमा स्याउ–ओखर खेतीसम्बन्धी जिल्ला स्तरीय कृषक तालिम सम्पन्न

बाजुराको पिलुचौरमा स्याउ–ओखर खेतीसम्बन्धी जिल्ला स्तरीय कृषक तालिम सम्पन्न

सेतीकर्णाली खबर उमेश जङ्ग शाही२९ माघ बाजुरा- उन्नत प्रविधि, प्राथमिक प्रशोधन, पोष्ट हार्भेष्ट व्यवस्थापन तथा कृषि यान्त्रिकरण सम्बन्धी जिल्ला स्तरीय कृषक तालिम बाजुराको जगन्नाथ गाउँपालिका–१ पिलुचौरमा सम्पन्न भएको छ। तालिम २०८२ साल माघ २७ गते एकदिने रूपमा सञ्चालन गरिएको हो। स्याउ तथा ओखर बालीको उत्पादन वृद्धि, क्षतिन्यूनीकरण र व्यवसायिकरणलाई लक्षित गर्दै तालिम आयोजना गरिएको आयोजक […]

  • ४ महिना अगाडि
बाजुरामा कृषि यान्त्रिकीकरण कृषक तालिम सञ्चालन

बाजुरामा कृषि यान्त्रिकीकरण कृषक तालिम सञ्चालन

सेतीकर्णाली खबर २७ माघ  बाजुरा ।  उन्नत प्रविधि, प्राथमिक प्रशोधन, पोष्ट हार्भेष्ट व्यवस्थापन तथा कृषि यान्त्रिकरण सम्बन्धी जिल्ला स्तरीय कृषक तालिम बाजुराको जगन्नाथ गाउँपालिका–१ पिलुचौरमा आज देखि सञ्चालन भएको छ। तालिम २०८२ साल माघ २७ गते देखि २९ गते सम्म सञ्चालन हुनेछ। स्याउ तथा ओखर बालीको उत्पादन वृद्धि, क्षतिन्यूनीकरण र व्यवसायिकरणलाई लक्षित गर्दै तालिम आयोजना […]

  • ४ महिना अगाडि
कोल्टी आधारभूत अस्पतालमा सफल सिजेरियन शल्यक्रिया, आमा र शिशु दुवै सुरक्षित

कोल्टी आधारभूत अस्पतालमा सफल सिजेरियन शल्यक्रिया, आमा र शिशु दुवै सुरक्षित

सेतीकर्णाली खबर महेश कार्की कोल्टी  माघ २० बाजुरा — हिमाली जिल्ला बाजुराको बुढिनन्दा नगरपालिका–स्थित कोल्टी आधारभूत अस्पतालमा सिजेरियन सेक्शन (CS) सफलतापूर्वक सम्पन्न भएको छ। जटिल अवस्थाकी एक गर्भवती महिलाको सुरक्षित शल्यक्रिया गरिएपछि आमा र नवजात शिशु दुवैको अवस्था सुरक्षित रहेको अस्पतालका सुचना अधिकारी प्रेम नेपालिले जानकारी दिएका छ्न । उक्त शल्यक्रिया MDGP डा. रञ्जित शाहको […]

  • ५ महिना अगाडि
एक स्वतन्त्र सहित सात दललाई निर्वाचन चुनाव चिन्ह प्रदान, स्वतन्त्र उम्मेदवार शाहीले  रोजे भगेरो चरा

एक स्वतन्त्र सहित सात दललाई निर्वाचन चुनाव चिन्ह प्रदान, स्वतन्त्र उम्मेदवार शाहीले रोजे भगेरो चरा

सेतीकर्णाली खबर माघ ९ बाजुरा- आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि यहाँका एक स्वतन्त्र सहित सात दलका उम्मेदवारलाई शुक्रबार निर्वाचन चुनाव चिन्ह प्रदान गरिएको छ । शुक्रबार  मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनय दर्ता गराएका कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएपछि आज नै निर्वाचन चुनाव चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृत संजीव […]

  • ५ महिना अगाडि
जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा १७ औँ अधिवेशन सम्पन्न

जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा १७ औँ अधिवेशन सम्पन्न

सेतीकर्णाली खबर २माघ बाजुरा- जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा तथा १७ औं अधिवेशन सम्पन्न भएको छ । “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार जगन्नाथ गाउँपालिका विकासको मूल आधार” भन्ने नाराका साथ गाउँपालिकाको केन्द्र जुड्डीमा संचालन भएको अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीको अध्यक्षतामा संचालन भएको अधिवेशनमा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो। […]

  • ५ महिना अगाडि
जगन्नाथमा  राष्ट्रपति रनिङशिल्ड सुरु

जगन्नाथमा राष्ट्रपति रनिङशिल्ड सुरु

सेतीकर्णाली खबर   दिपेश शाही पौष २५ बाजुरा- जगन्नाथ गाउँपालिकामा ५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज सुरु भएको हो । गाउँपालिकाको केन्द्र जुड्डीमा आज एक कार्यक्रमका आयोजना गरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको पालिकाले जनाएको छ । […]

  • ६ महिना अगाडि
इन्दिरा शाहको आमाको सम्झनामा समर्पित नयाँ गीत ‘आमा’ सार्वजनिक

इन्दिरा शाहको आमाको सम्झनामा समर्पित नयाँ गीत ‘आमा’ सार्वजनिक

सेतीकर्णाली खबर   उमेश जङ्ग शाही पौष २५  काठमाडौं । गायिका इन्दिरा शाह युनिकको आवाजमा सजिएको भावनात्मक गीत ‘आमा’ सार्वजनिक गरिएको छ। आमाप्रतिको माया, त्याग र सम्झनालाई केन्द्रमा राखेर तयार गरिएको यो गीतले दर्शक–श्रोताको मन छोएको छ। गीतका शब्द प्रेम कटुवालले लेखेका हुन् भने संगीत हरी गिरी बिमर्शीको रहेको छ। गीतको निर्देशन जीवन शाहीले गरेका छन्। […]

  • ६ महिना अगाडि
बाजुरा एमालेबाट कालीबहादुर शाही सहित ११ जनाको प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस

बाजुरा एमालेबाट कालीबहादुर शाही सहित ११ जनाको प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाजुराबाट नेकपा एमालेका सुदुरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कालीबहादुर शाही लगायत ११ जना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेका छन्। एमाले बाजुरा जिल्लामा उम्मेदवार छनोटमा सहमति नजुटेपछि सबै आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेर पठाइएको हो। सिफारिस सूचीमा पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला तहका पुराना नेतादेखि नयाँ पुस्ताका नेतासम्म […]

  • ६ महिना अगाडि

लोकप्रिय