उमेश रोकाया,१४ कार्तिक/बाजुरा- गाउँका सर्वसाधारण ईन्टरनेट पहुँचमा रहेका छन। बुढिनन्दा नगरपालिका वडा नम्बर ८ मा पर्ने हर्शाली वडा नम्बर ७ को कार्केला माथि पानीनाउला फोरजी ईन्टरनेट निर्माण कार्य सम्पन्न गरि सुचारु गरिएको छ। करिव डेढ बर्षको अथक प्रयासपछि बुढीनन्दा नगरपालिकाको साविकको पाण्डुसैनलाई लक्षित गरेर बनाइएका नेपाल टेलिकम समन्वय बाट फोरजि सेवा संचालनमा आएको छ। पालिका […]
उमेश रोकाया/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको हिमाल गाउँपालिकामा तीन दिनसम्म स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। कार्तिक २२ गतेदेखि २४ गतेसम्म बृहत स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। नेपालको साथीहरुको प्रमुख आयोजनामा हुन लागेको उक्त शिविरमा मनमोहन मेमोरियल शिक्षण अस्पतालका चिकित्सकहरू चार जना, फार्मेसी दुई जना, स्टाफ नर्स एक जना, संस्थाका प्रतिनिधि दुई जना र […]
बाजुरा—नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका भूकम्प पीडितका लागि दुई सय ५० अस्थायी आवास बनाउन सहयोग गर्ने भएको छ। गत असोजको तेस्रो साता सुदूरपश्चिममा आएको भूकम्पले बझाङ र बाजुरामा बढी क्षति पुर्याएको थियो। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महाङ्घ (आइएफआरसी) आर्थिक सहयोगमा रेडक्रसले बाजुरा र बझाङमा भूकम्प प्रभावितका लागि शौचालयसहितको अस्थायी आवास बनाउन सहयोग गर्न लागेको हो। […]
उमेश रोकाया/बाजुरा- दुई महिना देखि ग्रामीण सडक अवरुद्ध स्थानीयलाई सास्ती खेप्न पर्ने बाध्यता रहेकोे छ। गएको साउन महिनाको २५ गते आएको अविरल बर्षाले गर्दा हिमाली गाउँपालिका वडा नम्बर ६ पर्ने ग्रामीण सडक अन्तर्गत पर्ने नाउली खोला देखि बुन्ना सम्म बीच बीचमा सडक भत्किएपछि स्थानीयलाई आवतजावत गर्न समस्या भएको स्थानीय चीन बहादुर रावलले बताउनुभयो। अहिलेसम्म सडक […]
बाजुरा। पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता दशरथ मा बि आटिचौरमा यहि कार्तिक ११ गते बाट सुरु भएको छ । फुटबल खेल अबधिभर छेडेदह काे आटीचाैर का पसल हरुमा मदिरा बिक्रिबितरण गर्न बन्द गरिएकाे छ । यस छेडेदह काे सान र सम्मान का साथ सबैले सहयाेकाे लागि गरिदिन पनि आयाेजकले सामाजिक संजाल मार्फत जनाएकाे छ । […]
बाजुरा। पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता दशरथ मा बि आटिचौरमा यहि कार्तिक ११ गते बाट सुरु भएको छ । एक औपचारीक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताकोे उद्धघाटन गर्नुभएको छ । बिजया दशै र तिहारकाे शुभकामना संग संगै यश पांचाै छेडेदह कपको उद्धघाटन गरीएको क्लबका अध्यक्ष लोकेन्द्र बहादुर […]
बाजुरा – पाँचौ छेडेदह कपको द्धित्तिय पुरस्कार विनय शाहले व्यक्तिगत रुपमा प्रदान गर्ने घोषणा गरेका छन् ।छेडेदह स्पोट्र्स क्लवको आयोजनामा विजया दशमी तथा शुभदिपावलीको अवसरमा कार्तिक ११ देखि आयोजना हुन् लागेको उक्त कपको द्धित्तिय पुरस्कार १ लाख २५ हजार २ सय २५ रूपैयाँ युवा नेता शाहले व्यक्तिगत रुपमा प्रदान गर्ने घोषणा गरेको जनाएकाे छ।शाह युवासंघ […]
उमेश रोकाया/बाजुरा- कालिका देवी मन्दिरको प्रतिष्ठा संगै पुजापाट गाउँमा भव्य मनाएका छन। परम्पराले मनाउदै आएको कालिका देवी पुजा निरन्तर मनाउदै आएको छन। विगत लामो समय देखिनै ढुंगा खोका बनाएको ठाउँमा पुजा गरिने चलन रहेकोे थियोे। आर्थिक वर्ष २०७९/०८० शुदुरपश्चिम प्रदेश सरकार अन्तर्गत सामाजिक तथा शिक्षा बिकास मन्त्रालयको १५ लाखको अनुदान रकम र २ लाख् ४४ […]
उमेश रोकाया/बाजुरा- विजय दशमी तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ को पाँडी गाउँमा कार्तिक ७ गते मंगलवारको दिनमा भवानी बाल समुहको आयोजनामा विजय दशमी तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम गरेर भव्य रूपमा गरेका छन। शुभकामना आदानप्रदान कार्यक्रममा नित्य, सडक नाटक, देउडा लगायतका सास्कृतिक कार्यक्रम गरेर मनाएको भवानी […]
बाजुरा– बडीमालिका नगरपालिका ७ का ४६ विपम्न तथा भुकम्प पिडीत परिवारलाई परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । दशै मनाउन सहज होस् भन्ने उदेश्यले उनीहरुलाई राहत सामाग्री वितरण गरिएको हो । बडीमालिका फाउन्डेसनको सहकार्य वडा कार्यालयको समन्वयमा र नेपाल हिल्फी एचएन को सहयोगमा उक्त राहत सामाग्री वितरण गरिएको हो । ४६ सै सबै परिवारलाई चामल, […]