June 26, 2026 | शुक्रबार, असार १२, २०८३

बाजुरा विशेष

हिमाली गाउँपालिका अधिकृत चौधरी सम्मान सहित बिदाई

हिमाली गाउँपालिका अधिकृत चौधरी सम्मान सहित बिदाई

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरी सरुवा भएपछि गाउँपालिकामा सम्मान सहित बिदाई गरेका छन। संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलोपटक देशभरिका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो। गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीलाई गाउँपालिका भाद्र १८ गते बाट हाजिरी भएर कामकाज गर्दै आइरहेको गाउँपालिकाले बताएको छ। अधिकृत चौधरीको सरुवा भएको […]

  • ३ years अगाडि
हिमाली गाउँपालिका १० शैया अस्पताल निर्माणकार्य तिव्र बन्दै

हिमाली गाउँपालिका १० शैया अस्पताल निर्माणकार्य तिव्र बन्दै

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका कुवाडीमा १० शैयाको अस्पताल निर्माणकार्य तिव्र अगाडी बढिरहेको छ। कवाडीमा निर्माणाधिन गाउँपालिका स्तरीय १० शैयाको अस्पताल निर्माणकार्यलाई तिव्रता दिइएको छ। अस्पताल सेवा संचालनमा ल्याउनको लागि आवश्यक बजेट विनियोजन प्रत्येक आर्थिक वर्ष छुट्ट्याउदै आइरहेको गाउँपालिकाले बताएको छ। हिमाली गाउँपालिका वडा नम्बर ५ को कवाडीमा अस्पताल निर्माणकार्य तिव्र तरिकाले अगाडी बढी रहेकोे […]

  • ३ years अगाडि
जिप दुर्घटना परी घाइतेलाई उपचार लैजाने क्रम एक जना बीच बाटोमा मृत्यु

जिप दुर्घटना परी घाइतेलाई उपचार लैजाने क्रम एक जना बीच बाटोमा मृत्यु

उमेश रोकाया/बाजुरा- जिप दुर्घटनामा घाइते मदन सार्की उपचार गर्न लैजाने क्रम बीच बाटोमा मृत्यु भएका छन। धुलाचौर बाट कोल्टी जादै गरेको बोलेर जिप दुर्घटना भएको हो। जिप नम्बर लु.१ ज ४८२९ रहेकोे छ। गम्भीर घाइते भएका मदन सार्की वर्ष २७ का कोल्टी प्राथमिक स्वास्थ्य चौकी लैजाने क्रममा बीच बाटोमा मृत्यु भएको कोल्टी ईलाका प्रहरी कार्यालय […]

  • ३ years अगाडि
बाजुराको धुलाचौरमा जिप दुर्घटना एक जना गम्भीर घाइते

बाजुराको धुलाचौरमा जिप दुर्घटना एक जना गम्भीर घाइते

उमेश रोकाया/बाजुरा- धुलाचौर बाट कोल्टी जाँदै गरेको जिप दुर्घटना परि एक जना गम्भीर र एक जना सामान्य घाइते रहेकोे छन। हिमाली गाउँपालिका केन्द्र धुलाचौर बजार बाट कोल्टी हिडिरहेको जिप दुर्घटना भएको छ। धुलाचौर बाट ५ सय मिटर अगाडी बोल्डिक गाउँ नजिकै जिप बन्दबडी व्रेक फेल भएर दुर्घटना भएको धुलाचौर स्थायी प्रहरी इन्चार्जले बताएका छन। जिप […]

  • ३ years अगाडि
बन्द ग्रामीण सडक पुनः सञ्चालन

बन्द ग्रामीण सडक पुनः सञ्चालन

उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ६ को नाउली देखि बुन्ना सम्मको सडक अवरुद्ध भइ बन्द भएको ग्रामीण सडक पुनः सञ्चालन आएको छ। भाद्र महिनाको २६ गते आएको अविरल वर्षाले गर्दा सडक बन्द भएको हो। सडक बन्द हुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको थियोे। गाउँपालिकाले तत्काल सञ्चालन गर्नका लागि डोक्क्सजर प्रयोग गराएर सडक मर्मत कार्य तिव्र […]

  • ३ years अगाडि
जिप दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग

जिप दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग

उमेश रोकाया/बाजुरा- जिप दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहयोग घाइतेहरूलाई उपचार खर्च गाउँपालिकाले गरेको छ। कार्तिक १८ गते सनिश्चवार राति धनगढीबाट बाजुरा आउदै गरेको जीप डोटीमा दुर्घटना हुदा ४ जनाको मृत्यू भएको हुन। मृत्यु हुने हिमाली गाउँपालिका वडा नम्बर ५ का ४ जना मृतकका परिवारलाई सबैलाई आर्थिक सहयोग गरेको छ। दुर्घटना ज्यान गुमाएका परिवारलाई […]

  • ३ years अगाडि
कार्तिकस्वामी सहकारी चौथो अधिवेशन  सम्पन्न अध्यक्ष शाही सहित ९ जना कार्यसमिति चयन

कार्तिकस्वामी सहकारी चौथो अधिवेशन सम्पन्न अध्यक्ष शाही सहित ९ जना कार्यसमिति चयन

सेतीकर्णाली खबर/बाजुरा- कार्तिकस्वामी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ४ औं अधिवेशन तथा ९ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। कार्तिकस्वामी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना स्वामीकार्तिक खापर गाउँपालिका सभा हलमा कार्तिक २५ गते कार्तिकस्वामी बहुउद्देश्यीय सहकारीको अधिवेशन तथा साधारणसभा गरेको छ। उक्त अधिवेशन सभा अध्यक्ष कार्तिकस्वामी बहुउद्देश्यीय सहकारी संस्था मेघराज शाही अध्यक्षता कार्यक्रम सञ्चालन भएको छ। […]

  • ३ years अगाडि
बडिमालिका नगरपालिकाले स्थानिय ,फूलमाला लाई प्राथमिकता दिदै पलास्टिक जन्य माला मा राेक

बडिमालिका नगरपालिकाले स्थानिय ,फूलमाला लाई प्राथमिकता दिदै पलास्टिक जन्य माला मा राेक

बाजुरा– बाजुराको सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिकाले स्थानिय फूलमालालाई प्राथमिकता दिदै पलास्टिकजन्य फूलमालामा रोक लगाएको छ । प्लाष्टिकजन्य फूलमालाले वातावरणमा असर पुर्याउनुका साथै यहिगाउमा उमारेका स्थानिय किसानले उत्पादन गरेका फूलमालालाई प्राेत्सान गर्दै पलास्टिकका फूलमाला लाई भन्दै बडिमालिका गरपालिकाभित्र यसको बिक्रीवितरणमा रोक लाउने निणर्य गरेको छ । शुक्रबार बसेको नगर कार्यपालिकाको ३० औं कार्यपालिका  बैठकले स्थानिय कृषकहरुको बारीमा […]

  • ३ years अगाडि
हिमाली गाउँपालिका स्वास्थ्य शिविरमा १ हजार बढी जनाले उपचार पाए

हिमाली गाउँपालिका स्वास्थ्य शिविरमा १ हजार बढी जनाले उपचार पाए

उमेश रोकाया,२५ कार्तिक/बाजुरा- हिमाली गाउँपालिकाको बृहत नि:शुल्क स्वास्थ्य शिविरमा १ हजार १ सय ८६ जना उपचार पाएका छन । हिमाली गाउँपालिकाको आयोजना तथा मोनमोहन मेमोरियल मेडिकल कलेजको प्राविधिक सहयोगमा कार्तिक २२ गते आइतबार देखि २४ गतेसम्म शिविर सञ्चालन गरेका छन। ३ दिन सम्म स्वास्थ्य शिविर संञ्चालन विभिन्न रोगको विशषेज्ञ डाक्टरहरु बाट सेवा प्रदान भएको हिमाली […]

  • ३ years अगाडि
कुलमस्टाजन आधारभूत बिधालयका १ सय ५५ जना विद्यार्थीलाई झोला बितरण

कुलमस्टाजन आधारभूत बिधालयका १ सय ५५ जना विद्यार्थीलाई झोला बितरण

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ क्युडी कुलमस्टाजन आधारभुत बिधालय १ सय ५५ जना विद्यार्थीहरु लाई झोला तथा कलम बितरण गरेका छन। हिमाली गाउँपालिकाको समन्वयमा नेपालको साथि र रबि पेन्टोनी नामक संस्थाको सहयोगमा बिधालयमा झोला वितरण गरिएको छ। हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्ल, उपाध्यक्ष राजकला सार्की, हिमाली गाउँपालिका सुचना अधिकारी राजबहादुर भण्डारी, हिमाली […]

  • ३ years अगाडि

लोकप्रिय