August 25, 2026 | मङ्लबार, भदौ ९, २०८३

बाजुरा विशेष

बाजुराका मुख्य तथा ग्रामिण सडकको नयाँ भाडादर कायम, भाेलिदेखि लागु हुने

बाजुराका मुख्य तथा ग्रामिण सडकको नयाँ भाडादर कायम, भाेलिदेखि लागु हुने

बाजुरा —बाजुराका मुख्य तथा ग्रामिण सडकमा चल्ने जिपको नयाँ भाडादर कायम गरिएको छ । जिप व्यवसायीले यात्रुबाट मनोमानी रुपमा भाडा असुल्ने गरेको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको बैठकले नयाँ भाडादर कायम गरिएको हो । यातायत व्यवस्था विभाग, नौ वटै स्थानिय तहबाट निणर्य भई अर्को निणर्य नभएसम्म जिल्ला भित्र चल्ने साना सवारी साधनहरुको नयाँ भाडादर […]

  • ३ years अगाडि
हिमालीका ८ सय ३६ घरधुरी बिजुली बत्तीको पहुँचमा

हिमालीका ८ सय ३६ घरधुरी बिजुली बत्तीको पहुँचमा

उमेश रोकाया/बाजुरा- जिल्ला हिमाली गाउँपालिकाका ८ सय ३६ घरधुरी बिजुली बत्तीको पहुँचमा रहेका छन। हिमाली गाउँपालिका वडा नम्बर ५ को रुगिन, नदपाटा र बछ्या गरि २ सय ६२ घरधुरी र वडा नम्बर ४ मा फैती र लेख बोर्ता गाउँमा गरेर २ सय ५२ घरधुरी कुवाडी खोला जलविद्युत आयोजना विद्युतको लाइन विस्तारले उज्यालो बस्ती भएको छ। […]

  • ३ years अगाडि
विश्व मानसिक स्वास्थ दिवसको अवसर पालिकाको परिसरमा सरसफाइ

विश्व मानसिक स्वास्थ दिवसको अवसर पालिकाको परिसरमा सरसफाइ

उमेश रोकाया,२३ असोज/बाजुरा- हिमाली गाउँपालिकामा विश्व मानसिक स्वास्थ दिवसको अवसरमा पालिकाको परिसरमा सरसफाइ कार्यक्रम गरेर मनाएका छन। गाउँपालिका परिसरमा पालिकाका कर्मचारीले भित्र रहेको फोहोर हटाएर सरसफाइ गरेका छन। सबै कर्मचारी मिलेर स्वच्छ र सफा वातावरण रहनुका लागी एक कार्यक्रम बीच गाउँपालिकामा सरसफाई गरेर बिश्व मानसिक स्वास्थ दिवस मनाएको हिमाली गाउँपालिका अधिकृत जनकलाल चौधरीले बताउनुभयो। स्वास्थ […]

  • ३ years अगाडि
स्वामीकार्तिक कार्यालयमा ई-हाजिर शुरु

स्वामीकार्तिक कार्यालयमा ई-हाजिर शुरु

उमेश रोकाया/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको स्वामीकार्तिक खापर गाउँपालिका कार्यालयमा ई-हाजिर शुरु गरेका छन। गाउँपालिका कर्मचारीहरुलाई विगत लामो समय देखी हाजिर रजिस्ट्रारमा लगाउने गरेको थियोे। आइतबारदेखि सबै कर्मचारीलाई ई- हाजिर बाट सुरुवातमा ल्याएको छ। पालिकाको कार्यालय मात्र नभए वडा कार्यालय तथा स्वास्थ सेवा केन्द्र कार्यालयलाई पनि ई-हाजिर प्रयोग ल्याउने स्वामिकार्तिक खापर गाउँपालिका निमित्त प्रमुख प्रशासकीय […]

  • ३ years अगाडि
स्वामिकार्तिकमा अत्यावश्यक बाहेक अन्य सबै सेवा प्रवाह बन्द

स्वामिकार्तिकमा अत्यावश्यक बाहेक अन्य सबै सेवा प्रवाह बन्द

उमेश रोकाया/बाजुरा- जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका कार्यालय काम अत्यावश्यक बाहेक अन्य सबै सेवा प्रवाह बन्द गरेका छन। स्थानीय तह कर्मचारी केन्द्रिय समितिद्वारा जारी दयावमुलक कार्यक्रममा ऐक्यबद्धता जनाउदै असोज २१ गते आइतबारदेखि स्वामीकार्तिक खापर गाउँपालिका तथा सबै मातहतका सबै वडा कार्यालय बाट अत्यावश्यक बाहेकका अन्य सबै सेवा प्रवाह नगर्ने गरि अनिश्चितकालीन पेन डोन गर्ने निर्णय गरेको […]

  • ३ years अगाडि
धर्म फरक, प्रेम उस्तै

धर्म फरक, प्रेम उस्तै

पवनराज उपाध्याय/बाँके- एक साताअघि बाजुराको कोल्टी क्षेत्रका विभिन्न धार्मिक मठमन्दिरमा प्रसिद्ध चौदशी पूजा चल्यो। कोटिलाको कैलाश देवताको माण्डौमा पनि धुमधामसँग चौदशी पूजा भयो। कोटिलाको पूजामा गजबको दृश्य देखिन्थ्यो । धार्मिक अनुष्ठानका बेला कैलाश मन्दिरको प्रांगणमा दायाँतिर वडाध्यक्ष गजेन्द्रबहादुर शाही, बायाँतिर शिक्षकसमेत रहेका गाउँका अगुवा वीरजंग शाही थिए । उनीहरूको बीचमा मुस्लिम धर्मावलम्बी वयोवृद्ध खोदाबक्स मियाँ। […]

  • ३ years अगाडि
सडक मर्मतकाे माग गर्दै बुढिगंगा नगरिालिका वडा न ४ मा युवाले लगाय ताला

सडक मर्मतकाे माग गर्दै बुढिगंगा नगरिालिका वडा न ४ मा युवाले लगाय ताला

बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका को चार नम्वर वडा कार्यालयमा आफ्नाे सडक मर्मतकाे मागगर्दै त्यहाका युवाले वडाकार्उालयमा तालाबन्दी गरेका छन् । बुढिगंगा वडा न ४ मा पर्ने सडक दशै अगावै सडक मर्मतका लागि कुनै पहल नगरेको आरोपमालगाउदै त्यहाका युवा हरुलृ एक विज्ञप्ती टास्दै वडान. ४ साहुबाडाका युवाहरुले वडामा ताला लगाएका छन् । वडाको बानेगाउँदेखि साहुवाडा हुदै खप्तड […]

  • ३ years अगाडि
भुकम्पका कारण बाजुरामा दुई जना घाइते, दर्जनाै घर भत्किए

भुकम्पका कारण बाजुरामा दुई जना घाइते, दर्जनाै घर भत्किए

बाजुरा —बाजुरामा भुकम्पका कारण दुई जना घाइते भएका छन । मंगलबार दिउँसो बझाङको तालकोट र चैनपूर आसपास केन्द्रबिन्दु बनाएर आएको भुकम्पले बाजुरामा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बडिमालिका नगरपालिका ९ का आन्दाजी ८ बर्षिया प्रलोप डिजी आफ्नै घरको आगनमा खेलिरहेको अवस्थामा छतबाट खसेको ढुङगा टाउकोमा लागेर घाइते भएका जिल्ला […]

  • ३ years अगाडि
प्रचारको पखाईमा रानिसैन [फोटो फिचर]

प्रचारको पखाईमा रानिसैन [फोटो फिचर]

उमेश रोकाया,१३ असोज/बाजुरा- बाजुराको पर्यटकीय क्षेत्र रानिसैन प्रचारको पखाईमा रहेकोे छ। हिमाली गाउँपालिकाको वडा नम्बर ३ स्थितिमा रहेकोे छ। रानिसैन बाजुरा जिल्ला र हुम्ला जिल्लाको सिमाना बिचमा पर्छ। रानीसैन पर्यटकीय विकासको सुन्द क्षेत्रलाई कुनै निकायले नहेरेको छ रानिसैन अति नै सुन्दरताले भरिएको र सुन्दर मनमोहक दृश्य रहेको ठाउँ रहेकोे पाइन्छ। स्वर्ग जस्तै सुन्दर हिमाल र […]

  • ३ years अगाडि
सुदुरपश्चिम मुख्यमन्त्री शाहलाई काङ्ग्रेस बाजुराले ज्ञापन पत्र बुझाए

सुदुरपश्चिम मुख्यमन्त्री शाहलाई काङ्ग्रेस बाजुराले ज्ञापन पत्र बुझाए

उमेर रोकाया/बाजुरा- सुदुरपश्चिम् प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा माननीय कमल बहादुर शाहलाई नेपाली काङ्ग्रेस बाजुराका नेताहरूले ज्ञापन पत्र बुझाएका छन। मानव वसूचकां आधारमा नेपालकै ७७ औं स्थानमा पर्ने सुदुरपश्चिम् प्रदेशको विकट बाजुरा जिल्ला प्राकृति र स्रोतसाधनको सम्पन्न भए पनि त्यसको बिकासका लागी राज्यको तर्फबाट खासै चासो लिएको देखिदैन। धार्मिक र ऐतिहासिक स्थान संरक्षण प्रबर्द्धन तथा […]

  • ३ years अगाडि

लोकप्रिय