सेतीकर्णाली खबर उमेश शाही असोज २४ बाजुरा कार्तिक १ गतेदेखि ३ गते नवमीको बिहानसम्म चौघानचौरमा देउडा खेल, व्यवस्थापनका लागि समिति गठन बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–३, जुकोटस्थित चौघानचौरमा बडादसैँ–२०८३ को अवसरमा बृहत् सांस्कृतिक मेला आयोजना हुने भएको छ। जुकोटको मौलिक कला, संस्कृति, परम्परा र ऐतिहासिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले यस वर्ष विगतका […]
सेतीकर्णाली खबर भाद्र १६ बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ का चार बस्तीमा भाइरल ज्वरोको प्रकोप फैलिएको छ। वारिबगर, घट्ट, छुद्धरी र बालुवाका ५१ भन्दा बढी परिवार प्रभावित भएका छन् भने हालसम्म ९४ जना बिरामीको उपचार गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। लगातारको वर्षाका कारण खानेपानीको पाइप खोलाले बगाएपछि स्थानीयवासी दूषित खोलाको पानी प्रयोग […]
काठमाडौँ — सरकारले १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति बनाउने भएको छ । शनिबार सार्वजनिक सय कार्यसूचीका ४३ नम्बर बुँदा सम्पत्ति छानबिन समिति गठन गर्ने उल्लेख गरिएको छ । ‘देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहने गरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने, सो समितिमा […]
सेतीकर्णाली खबर १४ चैत, काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल पक्राउ परेका छन् । मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उनलाई ललितपुर महानगरपालिका–१५ बाट पक्राउ गरिएको ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए । मल्लविरुद्ध बलात्कार गरेको आरोपमा एक महिलाले उजुरी […]
यसियन लाईफ ईज्स्याेरेन्स बाजुरा शाखा कार्यालय बाजुरा ले आज अभिकर्ता अभिमुखिकरण पुनर्ताजकिय तालिम सम्पन्न भएकाे काे छ। बाजुरा शाखामा रहेका आफ्ना अभिकर्ता हरुलाई याे बर्षकाे यश बिच क्षेत्र मा रहेका आफ्ना अभिकर्ता हरुलाई आज पुर्नताजकिय तालिम सञ्चालनमा ल्याएकाे बाजुरा शाखाका कार्यालय प्रमुख वीर बहादुर थापाले बताएका छन् । जिल्ला मा रहेका अभिर्ता हरुलाई गांउमा गएर सेवा ग्राही हरुलाई […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही, ७ फागुन बाजुरा-मातृभुमि लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा स्वामिकार्तिक खापर गाउँपालिका वडा नं.४ वाई स्वामिकार्तिक माविमा शुक्रबार Global Money Week 2026 को अवसरमा बाजुरामा ‘Smart Money Talks’ कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम अन्तर्गत स्वामिकार्तिक माध्यामिक विद्यालयका विद्यार्थीहरूलाई बचत, खर्च व्यवस्थापन, बैंकिङ सेवा र वित्तीय साक्षरताबारे जानकारी प्रदान गरिएको कोल्टी […]
सेतीकर्णाली खबर उमेश शाही फागुन ३० बाजुरा — स्वामिकार्तिक खापर गाउपालिकाको सभाहलमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका तथा वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका व्यक्तिहरूसँग अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण कार्यक्रमको ब्यानर पढेर वडा नम्वर ५ जेराका वडाअध्यक्ष अमर सिहले सोही कार्यक्रमको उद्घाटन गरेका थिय । कार्यक्रममा वैदेशिक […]
बाजुरा: बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।उनले एमालेका लाल बहादुर थापालाई ५४० मतले पराजित गर्दै विजयी भएका हुन्। मुख्य निर्वाचन अधिकृतकाे कार्यालयकाे अन्तिम मत परिणाम अनुसार कांग्रेसका गिरीले १७ हजार १ सय ७३ मत प्राप्त गर्नुभएको हाे। त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी एमालेका थापाले १६ हजार ६ सय ३३ मत प्राप्त गरेका […]
सेतीकर्णाली खबर महेश कार्की कोल्टी माघ २० बाजुरा — हिमाली जिल्ला बाजुराको बुढिनन्दा नगरपालिका–स्थित कोल्टी आधारभूत अस्पतालमा सिजेरियन सेक्शन (CS) सफलतापूर्वक सम्पन्न भएको छ। जटिल अवस्थाकी एक गर्भवती महिलाको सुरक्षित शल्यक्रिया गरिएपछि आमा र नवजात शिशु दुवैको अवस्था सुरक्षित रहेको अस्पतालका सुचना अधिकारी प्रेम नेपालिले जानकारी दिएका छ्न । उक्त शल्यक्रिया MDGP डा. रञ्जित शाहको […]
सेतीकर्णाली खबर माघ ९ बाजुरा- आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि यहाँका एक स्वतन्त्र सहित सात दलका उम्मेदवारलाई शुक्रबार निर्वाचन चुनाव चिन्ह प्रदान गरिएको छ । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले मनोनय दर्ता गराएका कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएपछि आज नै निर्वाचन चुनाव चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृत संजीव […]