October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

लियो ३२५ एन नेपाल उपाध्यक्ष कुँवर निर्विरोध निर्वाचित

  • सेती कर्णाली खबर
  • आइतवार, असार २, २०८१ 0६:२२
लियो ३२५ एन नेपाल उपाध्यक्ष कुँवर निर्विरोध निर्वाचित

जित जङ्ग कटेल/नेपालगंज- लियो ३२५ एन नेपालको उपाध्यक्षमा प्रकाश कुँवर निर्विरोध निर्वाचित हुनुभएको छ ।

शनिवार कोहलपुरस्थित होटल सेंट्रल प्लाजामा सम्पन्न चौथो क्याबिनेट बैठकबाट जिल्ला ३२५ एन नेपालको सन २०२४-२०२५ को लागी कुँवर निर्विरोध निर्वाचित हुनुभएको हो ।

सन २०१५ बाट निरन्तर लियो क्लब मा लागी सामाजिक काममा सक्रीय कुँवर गत बर्ष लियो क्लबको जिल्ला कोषाध्यक्ष हुनुहुन्थ्यो । नेपालगंज १ धम्बोजी निवासी कुँवर सामाजिक कार्यकर्ताको रुपमा विभिन्न क्लब र सामाजिक सस्थामा क्रीयाशिल हुनुहुन्छ ।

निर्वाचित भएसगै लियो ३२५ एन नेपाललाई सामाजिक र रचनात्मक कार्यक्रमसहित प्रभावकारी कार्ययोजनासहित अगाडी बढाउने प्रतिबद्दता उपाध्यक्ष कुवँरले गर्नुभएको थियो।

  • सेती कर्णाली खबर
  • आइतवार, असार २, २०८१ 0६:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट