October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

हावाहुरीले बिधालय छात्रावास भत्किए

  • सेती कर्णाली खबर
  • शुक्रबार, बैशाख १४, २०८१ १४:१५
हावाहुरीले बिधालय छात्रावास भत्किए

बाजुरा- बिधालयको छात्रावासको भवन हावाहुरीले गर्दा छत भत्किएको छ।

हिमाली गाउँपालिका वडा न म्बर १ बिच्छ्यामा रहेको बिच्छ्या माध्यमिक बिधालय छात्रावास भवन हावाहुरीले गर्दा जस्ता पाताले छोएको छत हावाहुरीको कारणले गर्दा उडाएको छ। बुधबार एकासी आएको हावाहुरीले गर्दा बिधालयको ४ कोठाको छात्रावास भवनमा क्षति भएको छ।

बिधालयमा विद्यार्थीहरुले बस्ने ४ कोठा भवन पुरै छतमा हालेको जस्ता र काठ छोएको हावाहुरीले उडाएको बिधालय प्रधानाध्यापक चन्द्रबहादुर रोकायाले बताएका छन। बिधालय बन्द भएको हुँदा तत्काल पठनपाठन समस्या भएको छैन। क्षति भएको भवन मर्मत गर्नेका लागी कुरा गरेको छ। आफू बिधालय बाहिर रहेकोे उनको भनाइ रहेकोे छ। आफू बिधालयमा पुग्न साथ छात्रावास लाई मर्मत गराइ बिधालयको छात्रावासमा विद्यार्थीहरु लाई पठनपाठन समस्या हुन नदिन सिर्जना गर्ने प्रधानाध्यापक रोकायाले बताए।

  • सेती कर्णाली खबर
  • शुक्रबार, बैशाख १४, २०८१ १४:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट