सेतीकर्णाली खबर/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरी आउने भएका छन।
देश संघियतामा गइसकेपछि बाजुराको हिमाली गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतले कामकाज चलाउदै आएकोमा हाल संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलोपटक देशभरिका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। निमित्त प्रशासकीय अधिकृतले आफु अनुकुलका कर्मचारी राखेर कामकाज गराउने गर्दै आएका छन।