October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बुढिगंगा नगरपालिकामा मतदान स्थगित

  • सेती कर्णाली खबर
  • शनिबार, बैशाख ३१, २०७९ १७:२१
बुढिगंगा नगरपालिकामा मतदान स्थगित

 

facebook sharing button
twitter sharing button
pinterest sharing button
sharethis sharing button

प्रकाश सिह बाजुरा–बाजुराको बुढिगंगा नगरपालिकाको मतदान स्थगित गरेको छ । निर्वाचन आयोगको स्थानीय तह निर्वाचन इ बुलेटिनमा प्रकाशित गर्दै बाजुराको बुढिगंगा नगरपालिकामा ३० गते भएको १० वटै वडामा भएको मतदान केन्द्रको मतदान स्थगित गरेको सार्वजनिक गरेको छ ।
त्यस्तै बुढिनन्दा नगरपालिका ८ मा रहेको पिस क्रियटर एकेडेमीको मतदान पनि स्थगित भएको बुलेटिनमा प्रकाशित भएको छ । बाजुरामा स्थगित भएको मतदानमा पुन चुनाव कहिले हुने भन्ने कुनै जानकारी भने आयोगले वताएको छैन् । बुढीगंगाका २, ३, ५ र ९ मा एमालेले बुथ कब्जा गरेको कांग्रेसको आरोप छ भने ४ र ७ नम्बरमा कांग्रेसले बुथ कब्जा गरेको एमालेको दावी छ ।

  • सेती कर्णाली खबर
  • शनिबार, बैशाख ३१, २०७९ १७:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट