March 29, 2026 | आइतवार, चैत्र १५, २०८२

बागेश्वरी क्याम्पस अनेरास्ववियु सभापति बुढा अनेरास्ववियु केन्द्रिय सदस्य मनाेनित

  • सेती कर्णाली खबर
  • शनिबार, चैत्र ३, २०८० 0६:0९

जित जङ्ग कटेल,नेपालगन्ज- अनेरास्ववियुकाे तेश्राे पुर्ण बैठक बाट बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति देबेन्द्र बहादुर बुढा केन्द्रिय कमिटी सदस्य मनाेनित भएका छन।

विगत ११ बर्षदेखि देशकै गाैरबशाली संगठन अनेरास्ववियुमा जाेडिएर बिद्यार्थीकाे शैक्षिक हित र सामाजिक न्यायकाे अान्दाेलनमा अग्र मार्चामा रहेर संघर्षरत बुढा गत बर्ष चैत्र ४ गतेकाे स्ववियु निर्वाचनमा भारी मतका साथ स्ववियु सभापतिमा निर्बाचित भएका थिए ।

बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिका वडा नम्बर ४ वाईमा जन्मिएर स्वामिकार्तिक माबि बाट प्रा क मा जाेडिएर बिद्यार्थीकाे शैक्षिक हितका सवालमा अावाज उठाउने जिज्ञासु र बिद्राेही स्वभाबका बुढा एस.एल.सि. पछि बाँके जिल्लामा अनबरत बिद्यार्थी अान्दोलनकाे र शैक्षिक सवालका बिषयमा विभिन्न अप्ट्यायाकलहरू पारगर्दै अग्रणी नेतृत्व गर्दै अाएका हुन । अनेरास्ववियुकाे बिधानमा ब्यबस्था १०% मनाेनित भए अनुसार अनेरास्ववियुकाे सचिवालयकाे तेश्राे बैठकले क्षमता, क्रियाशिलता र संगठनकाे अाबश्यकता लाई मध्य नजर गर्दै केन्द्रिय कमिटीमा मनाेनित गरिएकाे हाे ।

अबकाे बिद्यार्थी अान्दाेलन लाई रचनात्मक र सिर्जनात्मक ढंगले अगाडि बढाउदै देशकाे समग्र शिक्षा क्षेत्रकाे समस्यालाई लाई उजागर गर्दै समयानुकूल, बिश्वपरिबेश सुहाउदाे ईनाेभेटभ शिक्षाकाे आयामलाई नयाँ ढंगले लैजाने र बिद्यार्थी संगठन, बिद्यार्थी आन्दाेलन यसकाे संस्थागत उपलबधिहरूकाे रक्षा गर्दै नयाँ ढंगले यसकाे औचित्य लाई स्थापित गर्नपर्नै एउटा युगिन जिम्मेवारी उहाँकाे काँधमा आएकाे छ ।

  • सेती कर्णाली खबर
  • शनिबार, चैत्र ३, २०८० 0६:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  