बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेका पसलहरुमा शुक्रबार मार्तडीमा रहेका पसलहरुको अनुगमन गरिएको छ । बजारमा रहेका विक्रेता व्यापारीहरुको पसल हरुमा रहेकाे सामान हरु तथा गोदामहरुमा रहेकाे सामान हरुकाे अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय बाजुराले दुनी हाट बजार र माथिल्लो बजारमा रहेका विक्रेता व्यापारीहरुले ढुवानी मार्फत र अन्य खुद्रा व्यापारीलाई विक्री गर्दै आएका दैनिक […]
बाजुरा — नेपाल खाद्य संस्थान बाजुरा शाखा बाट सहुलियत मूल्यमा चिनी बिक्रीवितरण सुरु भएको छ । बिहीवारबाट जिल्लाको सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा र डिपो कार्यालय कोल्टीबाट चिनी बिक्रीवितरण सुरु भएको छ । नागरिकलाई सहुलियत मूल्यमा चिनी उपलब्ध गराउने उदेश्यका साथ बाजुरा का खाद्य शाखा रहेका मार्तडी र कोल्टी शाखा […]