एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन प्रक्रिया पूरा भइसकेको छ। राजधानीको प्रज्ञा भवनमा जारी महाधिवेशनमा विभिन्न दस्ताबेज पारित भएसँगै निर्वाचन प्रक्रिया अघि बढ्न लागेको हो । महाधिवेशनले राजनीतिक, संगठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पारित गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । केन्द्रीय कमिटीमा अध्यक्ष एक, सम्मानित […]
उमेश जङ्ग शाही- सेतीकर्णाली खबर २० श्रावण मुगु – खत्याड गाउँपालिकाले नगर प्रहरी ( गाउँपालिका प्रहरी)को आज नतिजा सार्वजनिक गरेको छ। खत्याड गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२को लागि २०८१ जेठ २१ गते खत्याड गाउँपालिकाले नगर प्रहरी ( गाउँपालिका प्रहरी) का लागि दर्खास्त आह्वान गर्दै सुचना प्रकाशन गरेको थियो गाउँपालिका भित्रका स्थानिय ४५ जना महिला र पुरुषहरु […]
बाजुरा– बाजुरा जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड बढी पुगेको छ । स्थानिय तह कार्यनवयन भएदेखी आर्थिक बर्ष २०७९।०८० जिल्लाका नौ वटै स्थानीय तहहरुको बेरुजू १ अर्ब ६४ करोड २३ लाख ५३ हजार पुगेको छ । महालेखा परीक्षकको ६१ औँ बार्षिक प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा बढी स्वामिकार्तिक खापर गाउँपालिका र सबैभन्दा कम […]
बाजुरा : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बाजुरामा कुल २ हजार ८ सय ३४ मध्येपरीक्षार्थी परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये बाजुरामा ३६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा ३.६ देखि ४ जीपीए ८ जना, ३.२ देखि ३.६ ८४ जना, २.८ देखि […]
दोहा, कतार : कतार आएको ६ महिनाबाट नै बेरोजगारी भएर अलपत्र परेका कास्की जिल्लाका दिल्ली प्रसाद रिमाललाई ठकुरी सहयोग सञ्जाल कतारले मातृभूमि फिर्तीका लागि नगद सहयोग गरेका छ । कतारमा रोजगारी गुमाएर अलपत्र परेका रिमाललाई नेपाल फर्कन उनले तिर्नुपर्ने विभिन्न निकायका जरिवानासमेत ठकुरी सहयोग सञ्जाल तिरिदिएको छ । पासपोर्टसमेत गुमाएका रिमाललाई ठकुरी सहयोग सञ्जालको पहलमा […]
बाजुरा– बडिमालिका नगरपालिकाको न्यायीक समितिको आयोजनामा ३ दिने पुनर्ताजगी तालिम बिहिबारबाट संचालन गरिएको छ । बडिमालिका नगरपालिकाको न्यायीक समितिको आयोजनामा नगरपालिकाका मेलमिलाप कर्ताको क्षमता अभिबृद्धि गर्ने उदेस्यले सो तालिमको आयोजना गरिएको हो । बडिमालिका नगरपालिकाका ९ ओटै वडाका मेलमिलाप कर्ताहरु सो तालिममा सहभागी रहेको न्यायीक समिति संयोजक तथा नगर उप प्रमुख नन्दा कुमारी थापाले बताएकी छन […]
बाजुरा– बाजुराको दुर्गम स्वामिकार्तिक खापर गाउँपालिकाका कृषकहरुले उत्पादन गरेको प्याज बजारीकरणका लागि ढुवानी भएको छ । प्याज पकेट क्षेत्र वडा नंः १ बाहुनीका कृषकहरुले उत्पादन गरेको ५५ क्विन्टल प्याज सुर्खेत र नेपालगन्जमा बिक्रीका लागि ढुवानी भएको गाउँपालिका अध्यक्ष भरत बहादुर राेकायाले बताएका छन् । गाउँमा किसानहरुले उत्पादन गरेकाे प्याज बजारकाे अभाव भएपछि बिक्रीका लागि बाहिर […]
बाजुरा– बाजुराको सदरमुकाम मार्तडी रहेकाे दुर्गाभन्जन गुल्म थापाथली ब्यारेकमा रात्रि अवतरण हेलिप्याड निर्माण भएको छ । आपत्कालीन उद्धारमा सहज होस् भन्ने उद्देश्यले रात्रि अवतरण हेलिप्याड निर्माण गरिएको हो । पटकपटक बाढीपहिरो तथा अन्य प्रकृतिक प्रकोपबाट समस्या भोग्दै आएका बाजुरावासीले उद्धार तथा व्यवस्थापनमा समस्या हुने गरेकोमा अव केही राहत हुने भएको छ । हेलिप्याड निर्माणसँगै अब […]
धनगढी— नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा सुदूरपश्चिमका तीन हजार ७ सयभन्दा बढी ग्राहकको लाइन काटेको छ। समयमै विद्युत् महसुल नबुझाउने ग्राहकको प्राधिकरणले लाइन काटेको हो। सुदूरपश्चिमका नौ वटै जिल्लाका महसुल नबुझाउने ग्राहकका कारण करोडौँ रकम बक्यौता रहेपछि प्राधिकरणले महसुल बुझाउन अटेरी गर्ने ग्राहकको लाइन काट्न थालेको हो। सुदूरपश्चिममा यो वर्ष उठ्न बाँकी ६ करोड ३५ […]
बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ कैलाशमाण्डौं स्वास्थ्य चौकीमा मुख तथा दाँत सम्बन्धी स्वास्थ्य शिविर संचालन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय बाजुराको आर्थिक सहयोगमा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । आज एक कार्यक्रमको आयोजना गरी शिविर सञ्चालन गरीएको बताइएको छ । त्रिवेणी नगरपालिका वडा […]