बाजुरा–बडिमालिका नगरपालिका वाड न ६ का वडा अध्यक्ष कृष्ण खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दर्ता गरेका छन्। वडा अध्यक्ष कृष्ण खड्का विरुद्ध जातियता विभेद कसुर सम्बन्धि मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिंह बोहाराले वताएका छन् । वडा अध्यक्ष खड्का ले बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रगंमल विककाे कार्यकक्षमा […]
संगिता तिमिल्सिना २८ असार बाजुरा अविरल वर्षाले गर्दा भल पसेर बडिमालिका आधारभुत विद्यालयमा क्षति पुर्याएकाे छ । बुधबार साँझ अविरल बर्षासंगै आएकाे भलले लेतो बगाएर बुढीनन्दा नगरपालिका वडा नं ५ मा रहेकाे बडिमालिका आधारभुत विद्यालयमा क्षति पुर्याएकाे हाे । विद्यालयमा साेहि वडाकाे काप्काेेट हुँदै ताडी घाेडाकाेट जाने सडक डाेजरद्वारा कटान गरी आवश्यक ठाउमा ग्याबिन नहाल्दा […]
बाजुरा जिल्लाकाे बुढीगंगा नगरपालिकाका जनप्रतिनिधीले आफ्नो एक वर्षे कार्यकालको समीक्षा गरेका छन् । सपथ सहीत पदभार ग्रहण गरेको एक वर्ष पुरा भएको अवसर पारी पालिकाले बार्षिक प्रगति विवरण सार्वजनिक तथा समीक्षा गरेको छ । दोस्रो चरणको निर्वाचनपछि असार २६ गते जनप्रतिनिधीले सथप सहीत पदभार ग्रहण गरेका थिए । वर्षगाँठको अवसरमा दर्जन बढी राम्रो काम गर्ने […]
बाजुरा – बुढिनन्दा नगरपालिकाको पाण्डुसैन स्वास्थ चौकीमा आजबाट ल्याब सेवा संचालनमा आएको छ । बुढीनन्दा नगरपालिकाका वडा नम्बर ७,८,९ र १० लाई लक्षित गरेर स्वास्थ चौकीमा ल्याप सेवा संचालनमा ल्याएको नगर प्रमुख जनक कुमार बोहराले बताए । सामान्य रगत ,पिसाब र खकार चेक गर्न ४ घन्टा हिडेर कोल्टी पुग्नुपर्ने समस्या हटेको बुढिनन्दा नगर पालिका वडा […]
बाजुरा– बाजुराको बुढीनन्दानगरपालिका वडा नं १ पिपलडालीमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन । आज दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप दुर्घटना हुँदा ७ जना घाइते भएका हुन । सडक छेउमा साइड दिने क्रममा जीप दुर्घटना भएर ७ जना घाइते भएको इलाका प्रहरी कार्यालय काेल्टीले जनाएको छ […]
सेतीकर्णाली खबर पवन बिक ११ असार बाजुरा जिल्लाको कुण्डा क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि ३५ करोड ८९ लाख २१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १२ औँ अधिवेशन तथा दोश्रो गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निर्देशनमा वडाअध्यक्षद्धारा आगामी आर्थिक वर्षको वजेट प्रस्तुत गरीएको हो । संघिय […]
सेतीकर्णाली खबर ९असार बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा ७ मा शुक्रबार राति चट्याङ लागेर ४ भैसी सहित १ गाइ मरेका छन् । भैसी र गाइ मर्नेमा स्थानिय प्रिम खत्रीका १ भैसी, खडकलाल जैशीका १ गाई, सत्या खत्रीका १ भैसी गोरे पाध्यायका १ भैसी र पृर्थु गरुङका १ भैसी मरेका बडिमालिका नगरपालिका ७ का वडा […]
बाजुरा ५ असार।खत्याड गाउपालिकाको आयोजनामा कर्णाली करिडोर क्षेत्रका होटल तथा पर्यटन व्यवसायीहरुका लागि ५ दिने तालिम बुढीनन्दा नगरपालिकाको कोल्टीमा सूरु भएको छ । नेपाल पर्यटन बोर्ड संगको सहकार्य र मुगु जिल्लाको खत्याड गाउँपालिकाको आयोजनामा उक्त तालिम आजबाट कोल्टीमा रहेको होटल इको भिलेजमा सूरु गरेको छ ।कर्णाली करिडोर आसपास क्षेत्रमा पर्ने होटल तथा पर्यटन व्यवसायीहरुलाई होटल […]
उमेश जङ्ग शाही ३ असार, बाजुरा / जगन्नाथ गाउपालिकाको कार्यालय जुड्डीमा जिल्ला अस्पताल बाजुराको आयोजना र सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयको आर्थिक सहयोगमा सुरु भएको गाउँघर चिकित्सक कार्यक्रम तथा निशुल्क स्वास्थ्य सिविर आज सम्पन्न भएकोछ। स्त्रीरोग विशेषज्ञ डाक्टर सुनिलकुमार शाह, एम. डि. जि. पि. डाक्टर नवीन बएर, मेडिकल अधिकृत डाक्टर निर्पेसराज गिरी , डेन्टल अधिकृत […]
सेतीकर्णाली खबर २ असार, धनगढी /सुदूरपश्चिम सरकारले चालु बजेटको भन्दा करिब सात अर्ब घटाउँदै आगामी वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधार विकासका कार्यक्रम प्राथमिकतामा राखेको दाबी गरेका छन् । आगामी वर्षका लागि चालुतर्फ ९ अर्ब ५९ करोड […]