July 31, 2025 | बिहिबार, साउन १६, २०८२

बिज्ञान

बाजुराको बड्डीगाड लघुजलविद्युतको१५वर्ष देखिको आयव्यय अँझै प्रस्तुत हुनसकेन: १ वर्षको मात्र पारदर्शी

बाजुराको बड्डीगाड लघुजलविद्युतको१५वर्ष देखिको आयव्यय अँझै प्रस्तुत हुनसकेन: १ वर्षको मात्र पारदर्शी

उमेश जङ्ग शाही ,७ असोज बाजुरा जगन्नाथ गाउपालिका वडा नं १ पिलुचौरमा बड्डीगाड लघु जलविद्युत परियोजनाको विगत१५ वर्ष देखिको आयव्यय प्रस्तुत  गर्न नसकेर १ वर्षको मात्र आयव्यय पारदर्शी रुपमा सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखापरीक्षण सम्पन्न भएको छ। बड्डीगाड लघु जलविद्युतको आयोजना ,वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र , ग्रामीण जिविकोपार्जनका लागि नविकरणिय उर्जा कार्यक्रमको सहजिकरण र बड्डीगाड […]

  • २ years अगाडि
बोट जोगाए बापत चामल पाउँदा कृषक फलफूल व्यवसायमा आकर्षक

बोट जोगाए बापत चामल पाउँदा कृषक फलफूल व्यवसायमा आकर्षक

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा बोट जोगाए बापत चामल पाउँदा कृषक फलफूल व्यवसायमा आकर्षक बनेको छ्न। गाउँका कृषकलाई स्याउ र ओखर गाउँपालिकाले बितरण गर्दा स्थानीय अगुवा कृषकलाई फलफूल खेतीबाट आकर्षक भएका छन। कृषकले लगाएको फलफूल जोगाए बापत ५ किलोग्राम चामल दिने भएकोले स्याउ र ओखर खेतीमा बढी जोड दिइएको छन। गाउँ घरमा अहिलेसम्म गरेको कृषि […]

  • २ years अगाडि
हिमालीको धुलाचौर बजारमा पहिलो पटक बिजुली बत्ती झलमल्ल

हिमालीको धुलाचौर बजारमा पहिलो पटक बिजुली बत्ती झलमल्ल

उमेश रोकाया १६  साउन ,बाजुरा– जिल्लाको उत्तरी भेग रहेको हिमाली गाउँपालिका केन्द्र धुलाचौर बजारमा बिजुली  पहिलो पटक जलेको छ। विगत लामो समय देखि धुलाचौर बजारमा विस्तार भएको समय बाट अहिलेसम्म बत्ति नहुदा बजारमा सोलार बालेर बसेका थिए। अहिले हिमाली गाउँपालिकाको विशेष पहलमा बजारमा बत्ती जडान संगै उज्यालो बजार भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ५ […]

  • २ years अगाडि
घट्यो इन्धनको मूल्य

घट्यो इन्धनको मूल्य

१८ असार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोल तथा डिजेल/मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रतिलिटर ७.५० रुपैयाँ, ६ रुपैयाँ र ५ रुपैयाँले घटाइएको छ । यसअनुसार […]

  • २ years अगाडि
बुढीनन्दा नगरपालिकामा पहिलो प्राथमिकता शिक्षालाई : ४४ करोड ४९ लाख बजेट प्रस्तुत

बुढीनन्दा नगरपालिकामा पहिलो प्राथमिकता शिक्षालाई : ४४ करोड ४९ लाख बजेट प्रस्तुत

सेतीकर्णाली खबर ,११ असार बाजुरा बुढीनन्दा नगरपालिकाले ४४ करोड ४९ लाख २३ हजार २ सय ५७ रुपैया बजेट प्रस्तुत गरेको छ । नगर उपप्रमुख रामबहादुर बोहराले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि नगर सभामा बजेट प्रस्तुत गरेका हुन् । संघिय र प्रदेश सरकारको अनुदान, आन्तरिक आम्दानी र राजश्व सहीत ४४ करोड ४९ लाख २३ हजार […]

  • २ years अगाडि
सुदूरपश्चिमको बजेट भित्र भौतिक पुर्वाधार बिकासमा प्राथमिकता

सुदूरपश्चिमको बजेट भित्र भौतिक पुर्वाधार बिकासमा प्राथमिकता

सेतीकर्णाली खबर २ असार,  धनगढी /सुदूरपश्चिम सरकारले  चालु बजेटको भन्दा करिब सात अर्ब घटाउँदै आगामी वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा भौतिक पूर्वाधार विकासका कार्यक्रम प्राथमिकतामा राखेको दाबी गरेका छन् । आगामी वर्षका लागि चालुतर्फ ९ अर्ब ५९ करोड […]

  • २ years अगाडि
स्थानियलाई सुचना प्रवाह गर्न  हिमालीले गर्यो बिद्धुतिय  सुचना बोर्ड जडान

स्थानियलाई सुचना प्रवाह गर्न हिमालीले गर्यो बिद्धुतिय सुचना बोर्ड जडान

 उमेश रोकाया ४ माघ बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा स्थानीय नागरिकका लागि पालिकाका सूचना प्रदान गर्न विद्युतिय बोर्ड जडान गरिएको छ। पालिकाका स्थानीयहरुका लागि गाउँपालिका महत्त्वपूर्ण सुचना जानकारी पाउनको निम्ति विद्युतिय बोर्ड सञ्चालन गरिएको छ। गाउँपालिकामा पुष २७ गतेदेखि निरन्तर चालु भएको छ। सातै वडामा रहेका स्थानीय नागरिक लागि पालिकाका सूचना सजिलोसँग लिन विद्युतिय बोर्ड जडान […]

  • ३ years अगाडि

लोकप्रिय