३ फागुन, काठमाडौं । विभिन्न संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारी विरुद्धको मुद्दा बुधबार (आज) सर्वोच्च अदालतको संवैधानिक इजलासमा अन्तिम सुनुवाइ हुँदैछ । पटक–पटक सुनुवाइ प्रभावित भएपछि सर्वोच्च अदालतले ११ साउन २०७९ मा पेशी नसर्ने र मुद्दा स्थगित नहुनेगरी व्यवस्था गर्न आदेश दिएको थियो । त्यही आदेश अनुसार अन्तिम सुनुवाइका लागि बुधबार पेशी तोकिएको हो । […]
२९ माघ धनगढी– नेकपा एकीकृत समाजबादी बाट सुदुरपश्चिम सरकारमा सहभागी हुनु भएका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीलाई पाटी अध्यक्ष माधब कुमार नेपालले बधाई सहित सम्मान गर्नु भएकाे छ । ७९ मंसिर ४ काे निर्वाचनमा निर्वाचित जनप्रतिनिधि बाट सुदुरपश्चि प्रदेश सरकारमा पाटीकाे तर्फ बाट सरकारमा सहभागी भई महत्वपुर्ण मन्त्रालयकाे जिम्मेवारी प्राप्त गरेकाे भन्दै पुर्व प्रधानमन्त्री […]
शुलभ चन्द , कतार- दोहा /ठकुरी सहयोग सञ्जाल कतारको आयोजनामा कतारको शुन्दर नगरी सहाँनिया स्थित अलदोसरी गार्डेनमा फेब्रुअरी १० तारिक बृहत् बनभोज तथा सास्कृतीक कार्यक्रम सम्पन्न भएको छ । “सभ्य भाषा ,सभ्य संस्कृति,हाम्रो पहिचान,शैक्षिक तथा आर्थिक समृद्धिका साथ सहयोग र सद्भभाव सबैमा विश्वब्यापी हाम्रो अभियान ” भन्ने मुल नाराका साथ सन : २०१४ मा कतारमा […]
२७ माघ, धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभा सदस्य नरेश शाहीलाई सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने भएको छ । बाजुराबाट निर्वाचित शाहीलाई सरकारमा पठाउने सहमति भएको नेकपा समाजवादीका एक नेताले जानकारी दिए । उनलाई मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा गाोनियताको सपथ लिएपछि मन्त्रीमा नियुक्त गर्नेछन् । समाजवादीले आर्थिक मामिला मन्त्रालयमा दाबी गरेको छ । […]
२६ माघ बाजुरा– बुढीन्दा नगरपालिका नगर शिक्षा शाखाको बैठक सम्पन्न भएको छ्। नगर शिक्षा शाखाको बैठकले ५ वटा महत्त्वपूर्ण महत्त्वपूर्ण निर्णय गरेका छन्। बैठकको अध्यक्षता नगर प्रमुख जनक कुमार बोहराले गरेका थिए। (१)नयाँ शैक्षिकसत्र २०८० बाट कार्यान्वयन हुने गरि आर्थिक , विपन्न लाई मध्य नजर गर्दै मावि तह (११-१२) सम्म नियम अनुसार लिई रहेको शुल्क […]
धनगढी,२६ माघ । सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेको हो। बिहीबार अपराह्न बसेको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री रावलले विश्वासको मतका लागि प्रस्ताव गरेका थिए।तर, विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको छ। टीकापुर घटनाका कैदीबन्दीहरुलाई रिहाइ गरेपछि मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति […]
बाजुरा — बाजुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक फेरीएका छन । जेठको दोस्रो साता काजमा बाजुरा पुगेका प्रहरी नायव उपरिक्षक सुर्य थापा बाजुराबाट सरुवा भएका छन । प्रहरी नायव उपरीक्षक थापाको एकाएक सरुवा भए संगै बाजुराको प्रहरी प्रमुखको रुपमा कबिन्द्रसिहं बोहरा बाजुरा सरुवा भएर आएका छन । बाजुरामा स्थानिय तहको निर्बाचनका बेला हेलीकप्टर मार्फत काजमा बाजुरा […]
बाजुरा — नेपाल रेडक्रस साेसाइटी द्वारा जिल्ला अस्पताल बाजुरालाई प्रजनन स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । संयुक्त राष्ट्र संघिय जनसंख्या काेष UNFPA काे आर्थिक सहयाेगमा र जिल्ला प्रशासन कार्यालय बाजुरा र जिल्ला अस्पताल बाजुराकाे समन्वयमा साे सामाग्री हस्तान्तरण गरेको नेपाल रेडक्रस साेसाईटी बाजुराका सभापति रम बहादुर शाहीले बताएका छन । आइतबार एक कार्यक्रमका बिच साे सामाग्री […]
बाजुरा- हिमाली गाउँपालिकामा फलफूल बगैंचा व्यवस्थापन तथा काटछाँट सम्बन्धी एक दिने अभिमुखिकरण तालीम सम्पन्न गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर १ को बामु, टिन, देउसिन, नेटा वडा नम्बर २ को रुम्दी, कोट, कोटिगाउँ, नातिखोला, वडा नम्बर ३ युना, बौडी, गुम्बा लगायत टोल टोलमा गएर स्थानीय कृषकहरुलाई फलफूल सम्बन्धित काटछाट अभिमुखिकरण तालीम दिइएको छ। हिमाली गाउँपालिका […]
ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रमको आयोजना गरेको छ । प्रवासीएका मेचि- महाकालिका ठकुरीहरु मिलेर ठकुरीको कला संस्कृति जोगाउदै नेपाली समाजमा भइपरी आउने समस्या समाधान गर्दै ठकुरी सहयोग सञ्जाल कतार आइरहेको छ। “सभ्य भाषा ,सभ्य संस्कृति,हाम्रो पहिचान,शैक्षिक तथा आर्थिक समृद्धिका साथ सहयोग र सद्भभाव सबैमा विश्वब्यापी हाम्रो अभियान ” भन्ने मुल नाराका साथ सन […]