बाराको गढिमाइ मन्दीरबाट दर्शन गरेर फर्कदै गरेको बा १६च ३१६२ नम्बरको स्कार्पियो रुखमा ठोक्किएर दुर्घटना भएको हो। घटनास्थलमा ८ जनाको मृत्यु भएको थियो। घाइते ५ जनालाई पर्सा जिल्लाको बिरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। मृतकहरू सिरहाको अर्नामा गाउँपालिका ३ का ६० वर्षीया लरुवदि देवी महरा, ३० वर्षीया उर्मिला देवी महरा, ५० वर्षीया रामकुमारी देवी महरा, […]
सेतीकर्णाली समाचार उमेश जङ्ग शाही २५मंसिर बाजुरा– जिल्लाको उत्तर पुर्वि क्षेत्र कु्न्ना खोला बड्डिगाड नदि पिलुचौरमा बेलिबृज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकाको बिचमा रहेको बड्डिगाण पिलुचौर करोडौं रुपैयाँ लागतमा निर्माणधिन बेलिबृज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सडक विभागले उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाको खुलालु– […]
बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियाे दुर्घटना, एककाे मृत्यु,४ घाईते(नामसहित) बाजुरा २३ मंसिर बाजुराकाे सदरमुकाम मार्तडीमा स्कारपियाे दुर्घटना हुँदा एक जना महिलाकाे मृत्यू भएकाे छ । मृत्यु हुनेमा कन्चनपुर जिल्ला घर भएका अन्दाजि ३१ वर्षया गायत्री पन्त रहेकी छन् । त्यस्तै दुर्घटनामा परेर गाैमुल गाउँपालिकाका अज्दाजि २५ वर्षका रमेष धामी, कन्चन्पुरकाे भिमदत्त नगरपालिका १७ का ३९ वर्षिया […]
पवन राज तिमिल्सेना बर्दिया बांके मंसिर २२ बारबर्दिया नगरपालिका वडा नं २ लाई आज बालबिवाह मुक्त वडा घोषणा गरीएकाे छ । बारबर्दिया नगरपालीका वडा नं २काे आयाेजनामा बर्दियामा सञ्चालन गरिएको बालविवाह विरुद्धको अभियान अन्तर्गत बारबर्दिया नगरपालीका वडा नं २ लाई औपचारिक रुपमा बालविवाहमुक्त वडा घोषणा गरिएको हाे प्लान इन्टरनेशनल नेपाल, भेरि वातावरणिय बिशिष्टता समुह बि […]
बाजुरा– स्वामिकार्तिक खापर गाउपालिका जुकोट निवासी विनोद शाहीले आफ्नो जन्मदिनमा दलित समुदायलाई १८ कट्टा चामल बितरण गरेका छन। स्वामिकार्तिक खापर गाउपालिकामा कार्यरत कृषि साखा अधिकृत विनोद शाहीले आज आफ्नो जन्म दिनको अवसरमा स्वामिकार्तिक खापर गा.पा .३ जुकोट ठुलापाटाका १८ विपन्न दलित घरपरिवार लाई १८ कट्टा चामल वितरण गरेका छन। साथिहरु बोलाएर केक काटेर ताम झामको […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही १६ मंसिर बाजुरा- स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमाले बिजयी भएको छ। एमालेकी उम्मेदवार सुलोचना कुमारी भण्डारी बुढाले १७४० मत ल्याएर बिजयी भएकि छन । उनकि प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार पुलतीसरा शाहीले १४ सय ७४ मत ल्याएर २ सय६६ मतान्तरले पराजित भएकि छन भने नेकपा एकीकृत […]
बाजुरा- आइतबार भएको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदको निर्वाचनको मतगणना सुरु भएको छ । पालिकाका ९ मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेपछि सर्वदलीय बैठकले ९ बजेर ३० मिनेटबाट मतगणना सुरु गर्ने सहमती भएको थियो । पाँच मतदानस्थलको ९ मतदान केन्द्रका क र ख मतदान केन्द्र्रबाट मतगण्ना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी […]
बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा ५२.३१ प्रतिशत मत खसेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा कुल मतदाताको ३ हजार ९ सय ३ मत खसेको छ । जुन ७ हजार ४ सय ६० जना मतदाताको ५२.३१ प्रतिशत मत हो । जसमा १ नम्बरमा ८ सय ९०, २ नम्बरमा ७ सय […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही १६ मंसिर बाजुरा– बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाअध्यक्ष पदको लागि भइरहेको छ । हाल सम्म ३६ सय ५० मत खसेको छ । बिहान ७ बजेर १७ मिनेटमा सुरु भएको अधिकृतको कार्यालयले जनाएको छ । स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष चयनका लागि उत्साह पूर्ण रुपमा मतदान भइरहेको छ । आइतबार बिहान […]
बाजुरा —बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार दिउँसाे जिल्लाको हिमाली गाउँपालिका ३ बिच्छ्या युनामा विद्युतको लाइन तान्नका लागि रुख काट्ने क्रममा रुखले च्यापिएर एकको मृत्यु भएको हो भने दुई जना गम्भिर घाइते भएका छन् । सोहि ठाउँका अन्दाजी ४३ बर्षीय सुपधन बुढाको घटनास्थलमै मृत्यु भएको छ […]