September 22, 2026 | मङ्लबार, अशोज ६, २०८३

राजनीति

बाजुराको कुन्नाक्षेत्रका चारै स्थानियतहमा २४ सैं घण्टा टेलीफोन र 4G सेवा सुचारु

बाजुराको कुन्नाक्षेत्रका चारै स्थानियतहमा २४ सैं घण्टा टेलीफोन र 4G सेवा सुचारु

  सेतीकर्णाली खबर उमेश जङ्ग शाही १४ माघ बाजुरा – कुन्ना क्षेत्रका चारै स्थानियतहमा २४ सैं घण्टा टेलीफोन र 4जि इन्टरनेट  सेवा सुचारु भएको छ। कृषिखाद्य प्रणालीको लागि नवीकरणीय उर्जा ,नर्वे सरकार र यु एन डिपीको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित आयोजना अन्तरर्गत, केन्द्रिय नवीकरणीय उर्जा कोष  ग्रामिण जीवीको पार्जनका लागि नवीकरणीय ऊर्जा   प्राविधिक र […]

  • २ years अगाडि
ठकुरी सहयोग सञ्जालको आयोजनामा कतारमा रक्तदान कार्यक्रम  हुँदै

ठकुरी सहयोग सञ्जालको आयोजनामा कतारमा रक्तदान कार्यक्रम हुँदै

 सेतीकर्णाली खबर   उदय मल्ल ठकुरी  ५ माघ दोहा-कतार– ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा अवसरपारी ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपाली रक्तदाता संघ कतारसँगको समन्वयमा जनवरी २४ तारिक शुक्रबारको दिन हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा रक्तदान कार्यक्रमको […]

  • २ years अगाडि
नेपाल पत्रकार महासंघ  शाखा बाजुराका नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण

नेपाल पत्रकार महासंघ शाखा बाजुराका नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण

बाजुरा—नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । निर्वाचित भएको करिब एक महिना पछाडि शुक्रवार एक औपचारिक कार्यक्रमविच कार्यसमितिलाई पद हस्तान्तरण गरिएको हो । सदरमुकाम मार्तडीमा आयोजित कार्यक्रमका बिच पत्रकार महासंघ बाजुराका पूर्व अध्यक्ष छक्क मल्ल नेतृत्वको कार्यसमितिले औपचारिक रुपमा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको छ । मल्ल नेतृत्वको पूर्व […]

  • २ years अगाडि
स्वामिकार्तिक जुकोटका रनिङशिल्ड बिजेतालाई ४६ हजार बढि नगद पुरस्कार

स्वामिकार्तिक जुकोटका रनिङशिल्ड बिजेतालाई ४६ हजार बढि नगद पुरस्कार

सेतीकर्णाली खबर उमेश जङ्ग शाही ४ माघ बाजुरा-  स्वामिकार्तिक जुकोटका राष्ट्रपति रनिङ  शिल्ड विजेतालाई  ४६ हजार वढि पुरस्कार  स्थानियहरुले प्रदान गरेका छन । स्वामिकार्तिक   खापर गाउपालिका वडा नं.३ जुकोट स्थित शम्भु सुनन्दा माध्यमिक विद्धालयले गाउपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शिल्ड विजेता खेलाडी विद्यार्थीहरुलाई सम्मान तथा विजयोत्सवको बुधवार आयोजना गरेको थियो । विजयोत्सव समारोहका […]

  • २ years अगाडि
गाउँपालिका स्तरीय  तेस्रो राष्ट्रपति रनिङशिल्ड फेरि पनि शम्भु सुनन्दा मावि जुकोटको हातमा

गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशिल्ड फेरि पनि शम्भु सुनन्दा मावि जुकोटको हातमा

सेतीकर्णाली खबर  उमेश जङ्ग शाही  २९पौष बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिकामा पुस २५ गते उद्घाटन भएको पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता आज सम्पन्न भएको छ । एक औपचारिक कार्यक्रमका बिच राष्ट्रका लागी खेलकुद,स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ २५ गतेबाट सुरु भएको गाउँपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता पाँच दिनमा सम्पन्न भएको हाे […]

  • २ years अगाडि
भीरबाट लडेर घाईते भएकी बालिकाको उपचारका क्रममा मृत्यु

भीरबाट लडेर घाईते भएकी बालिकाको उपचारका क्रममा मृत्यु

बाजुरा : भीरबाट लडेर घाईते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । बाजुराको गौमुल गाउँपालिका ५ कोटकी १६ वर्षीया विष्णुमाया रोकायाको उपचारका क्रममा घट्मुना आधारभूत अस्पतालमा मृत्यु भएको हो । शनिवार विहान कैलाश आधारभूत विद्यालय नजिकै भिरबाट लडेर गम्भीर घाईते भएकी थिइन् । घाइते उनलाई सोही दिन उपचारका लागि आफन्तले घट्मुना आधारभूत अस्पतालमा ल्याएका […]

  • २ years अगाडि
तेस्रो  राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता  स्वामिकार्तिकमा उद्घाटन

तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता स्वामिकार्तिकमा उद्घाटन

  सेती कर्णाली समाचार उमेश जङ्ग शाही २६पौष    बाजुरा–     स्वामिकार्तिक खापर गाउँपालिकामा गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता स्वामिकार्तिक माविमा विहिबार उद्घाटन भएको छ। “स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुलनारा बोकेर गाउपालिका स्तरिय तेस्रो रास्ट्रपति रनिङ सिल्डको आयोजना स्वामिकार्तिक मावि वाइले गरेको छ भने व्यवस्थापनका लागि आर्थिक सहयोग स्वामिकार्तिक खापर […]

  • २ years अगाडि
बाजुराको हिमालीद्वारा ७ एजेन्डा  पारित,१५ औँ गाउँसभा सम्पन्न

बाजुराको हिमालीद्वारा ७ एजेन्डा पारित,१५ औँ गाउँसभा सम्पन्न

पौस १९ शारदा शाही बाजुरा/   प्रदेश (क)   कुन्ना क्षेत्रको   हिमाली गाउँपालिकाद्वारा  ७ एजेन्डा  पारित गर्दै १५ औं गाउँ अधिवेशन सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१/०८२ को १५ औं गाउँ सभा बिहीबार”स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार, औद्योगिकरण, सुशासन र गरिबी निवारण समृद्ध हिमाली आधार” भन्ने मुल नाराका साथ गाउँ सभा सम्पन्न भएको हो। […]

  • २ years अगाडि
सेभ द चिल्ड्रेनद्वारा  जगन्नाथका भुकम्प  पिडितलाई राहत वितरण

सेभ द चिल्ड्रेनद्वारा जगन्नाथका भुकम्प पिडितलाई राहत वितरण

सेतीकर्णाली खबर बाजुरा—बाजुराको जगन्नाथ गाउँपालिकाका भूकम्प पिडितहरुलाई राहत वितरण गरिएको छ । यहीँ पौष ६ गते बिहान ४ बजेर १४ मिनेटमा गएको भूकम्पबाट पिडित परिवारहरुलाई राहत गरिएको हो ।जगन्नाथ गाउँपालिकाको समन्वय र सेभ द चिल्ड्रेनको सहयोगमा भूकम्पबाट पिडित १ सय ८ घरपरिवारहरुलाई राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष कालिबहादुर शाहीले बताएका छन् । उनका अनुसार पालिकाको […]

  • २ years अगाडि
अछामको कमलबजारमा परिक्षण उडान सफल, आगामि दिनमा नियमित  उडान हुने

अछामको कमलबजारमा परिक्षण उडान सफल, आगामि दिनमा नियमित उडान हुने

  अछाम /कमलबजार विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । दिउँसो ३ बजे तारा एयरको जहाजमार्फत विमानस्थलमा परीक्षण उडान गरिएको हो । आज ११ बजे नै नेपालगञ्जबाट परीक्षण उडान गर्ने भनिएकोमा खराब मौसमका कारण ढिलो भएको हो । क्याप्टेन सञ्जिव श्रेष्ठले परीक्षण उडान सफल भएको बताउँदै कमलबजार विमानस्थलमा नियमित उडान गर्न समस्या नरहेको बताए । […]

  • २ years अगाडि

लोकप्रिय