सेतीकर्णाली खबर २२ माघ बाजुरा- स्वामीकार्तिक खापर गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर अर्थात एच.पि.भि.खोप सञ्चालन आज देखि हुने भएको छ । गाउँपालिकाका पाचँ वटै वडामा माघ २२ गते अर्थात आजदेखि एच.पि.भि.खोप सञ्चालन हुने भएको हो । खोप सञ्चालन हुने वारे जानकारी दिन सोमबार गाउँपालिकाले पालिकाको केन्द्र वाई सुईजीउलामा खोप अभिमुखीकरण गोष्ठी समेत सम्पन्न गरेको छ । […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही १४ माघ बाजुरा – कुन्ना क्षेत्रका चारै स्थानियतहमा २४ सैं घण्टा टेलीफोन र 4जि इन्टरनेट सेवा सुचारु भएको छ। कृषिखाद्य प्रणालीको लागि नवीकरणीय उर्जा ,नर्वे सरकार र यु एन डिपीको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित आयोजना अन्तरर्गत, केन्द्रिय नवीकरणीय उर्जा कोष ग्रामिण जीवीको पार्जनका लागि नवीकरणीय ऊर्जा प्राविधिक र […]
सेतीकर्णाली खबर उदय मल्ल ठकुरी ५ माघ दोहा-कतार– ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। ३०३ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा अवसरपारी ठकुरी सहयोग संजाल कतारले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपाली रक्तदाता संघ कतारसँगको समन्वयमा जनवरी २४ तारिक शुक्रबारको दिन हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा रक्तदान कार्यक्रमको […]
सेतीकर्णाली खबर उमेश जङ्ग शाही ४ माघ बाजुरा- स्वामिकार्तिक जुकोटका राष्ट्रपति रनिङ शिल्ड विजेतालाई ४६ हजार वढि पुरस्कार स्थानियहरुले प्रदान गरेका छन । स्वामिकार्तिक खापर गाउपालिका वडा नं.३ जुकोट स्थित शम्भु सुनन्दा माध्यमिक विद्धालयले गाउपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शिल्ड विजेता खेलाडी विद्यार्थीहरुलाई सम्मान तथा विजयोत्सवको बुधवार आयोजना गरेको थियो । विजयोत्सव समारोहका […]
बाजुरा : भीरबाट लडेर घाईते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । बाजुराको गौमुल गाउँपालिका ५ कोटकी १६ वर्षीया विष्णुमाया रोकायाको उपचारका क्रममा घट्मुना आधारभूत अस्पतालमा मृत्यु भएको हो । शनिवार विहान कैलाश आधारभूत विद्यालय नजिकै भिरबाट लडेर गम्भीर घाईते भएकी थिइन् । घाइते उनलाई सोही दिन उपचारका लागि आफन्तले घट्मुना आधारभूत अस्पतालमा ल्याएका […]
सेतीकर्णाली खबर शारदा शाही पौष २९ बाजुरा- जगन्नाथगा.पा. पिलुचौर स्थित मेरो माइक्रोफाइनान्सद्वारा विमा दावी रकम बापत जनाको कर्जा मिनाह गरेको छ। जगन्नाथ गाउँपालिका वडा नं एक बस्ने विमित स्वर्गीय दन्ता विष्टको छोरा सन्तोष विष्टलाई कर्जा मिनाह गरेको हो । विगत ३ वर्ष देखि बचत तथा कर्जा कारोबार गर्दै आएकी विष्टको निधन पछि छोराले कर्जा मिहान […]
सेती कर्णाली समाचार उमेश जङ्ग शाही २६पौष बाजुरा– स्वामिकार्तिक खापर गाउँपालिकामा गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता स्वामिकार्तिक माविमा विहिबार उद्घाटन भएको छ। “स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुलनारा बोकेर गाउपालिका स्तरिय तेस्रो रास्ट्रपति रनिङ सिल्डको आयोजना स्वामिकार्तिक मावि वाइले गरेको छ भने व्यवस्थापनका लागि आर्थिक सहयोग स्वामिकार्तिक खापर […]
पौस १९ शारदा शाही बाजुरा/ प्रदेश (क) कुन्ना क्षेत्रको हिमाली गाउँपालिकाद्वारा ७ एजेन्डा पारित गर्दै १५ औं गाउँ अधिवेशन सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१/०८२ को १५ औं गाउँ सभा बिहीबार”स्वास्थ, शिक्षा, कृषि, जडिबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार, औद्योगिकरण, सुशासन र गरिबी निवारण समृद्ध हिमाली आधार” भन्ने मुल नाराका साथ गाउँ सभा सम्पन्न भएको हो। […]
अछाम /कमलबजार विमानस्थलमा आज परीक्षण उडान गरिएको छ । दिउँसो ३ बजे तारा एयरको जहाजमार्फत विमानस्थलमा परीक्षण उडान गरिएको हो । आज ११ बजे नै नेपालगञ्जबाट परीक्षण उडान गर्ने भनिएकोमा खराब मौसमका कारण ढिलो भएको हो । क्याप्टेन सञ्जिव श्रेष्ठले परीक्षण उडान सफल भएको बताउँदै कमलबजार विमानस्थलमा नियमित उडान गर्न समस्या नरहेको बताए । […]
सेतीकर्णाली खबर बाजुरा- जिल्ला समन्वय समिति बाजुराको शुक्रबार भएको सातौं जिल्ला सभाबाट विभिन्न १४ निर्णय पारित गर्दै सम्पन्न भएको छ । स्थानीय जिल्ला समन्वय समिति संचालन कार्र्य विधी २०७४ अनुसार हरेक वर्ष हुदै आएको सभा आज सकिएको हो । सभाले जिल्लाको विकास निर्माण, मदिरा व्यवस्थापन,धार्मिक तथा पर्यटकीय क्षेत्रलाई विभिन्न बोर्ड गठन,समन्वय समितिको वार्षिक कार्य पारित तथा बजेट […]