May 19, 2026 | मङ्लबार, जेष्ठ ५, २०८३

कर्णाली विशेष

स्वामिकार्तिकमा ट्याक्टर दुर्घटना  दुइ जना  घाइते र एक जनाकाे मृत्यु

स्वामिकार्तिकमा ट्याक्टर दुर्घटना दुइ जना घाइते र एक जनाकाे मृत्यु

सेतीकर्णाली खबर मनिषा शाही साउन २८ बाजुरा– स्वामीकार्तिक खापर गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ४ बजेको समयमा वडा नम्बर १ बर्कुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने २ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय स्वामिकार्तिकमा कार्यरत प्रहरी जवान अनिल गिरीका अनुसार दुर्घटनामा […]

  • ९ महिना अगाडि
बाजुरा जगन्नाथमा जिप दुर्घटना ३ जनाको मृत्यु २ जना घाइते

बाजुरा जगन्नाथमा जिप दुर्घटना ३ जनाको मृत्यु २ जना घाइते

सेतीकर्णाली खबर शारदा शाही १३ जेठ बाजुरा /जगन्नाथ गाउँपालिकामा भएको जीप दुर्घटनामा नेपाल दुरसञ्चार कार्यालय बाजुराका प्रमुख लोकबहादुर खड्का सहित ३ जनाको मृत्यु  २ जना घाइते भएको छन। जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा रहेको नेपाल टेलिकमको टावर मर्मत गर्न जाने क्रममा भएको जीप दुर्घटनामा टेलिकमका कर्मचारी रवीन्द्र धामी, प्रमुख खड्का र जीप चालक कर्णबहादुर महताको घटना स्थलमै मृत्यु […]

  • १२ महिना अगाडि
कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवसकाे अवसरमा बाजुरामा बिरामीलाइ फलफुल बितरण

कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवसकाे अवसरमा बाजुरामा बिरामीलाइ फलफुल बितरण

बाजुरा– पत्रकार,कवि तथा साहित्यकार कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवस मंगलवार बिहान प्रेस सेन्टर बाजुरा शाखाकाे आयाेजनामा जिल्ला अस्पताल बाजुराका बिरामीहरुलाइ फलफुल बितरण गरिएकाे छ । नेकपा मावबादी केन्द्र निकट पत्रकारका छाता संगठन प्रेस सेन्टरले देश भर कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवस मनाउने सर्कुलर अनुसार बाजुरामा पनि बिरामीलाइ फलफुल बितरण गरी मनाएकाे हो […]

  • १२ महिना अगाडि
कर्णाली नदिमा डुबेर एक जना युवक बेपत्ता

कर्णाली नदिमा डुबेर एक जना युवक बेपत्ता

बाजुरा– बाजुराको जगन्नाथ गाउँपालिका भुकाखोला नजिकै कर्णाली नदिमा खसेर एक युवक बेपत्ता भएका छन । बेपत्ता हुनेमा रुकुम पश्चिम आठबिस नगरपालिका वडा १३ का २७ बर्षिया नरेन्द्र परियार रहेका छन । कर्णाली करिडोर सडक खण्ड अन्तरगत जगन्नाथ गाउँपालिका ६ भुकाखोलामा काम गरिरहेका मजदुर परियार नदिमा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बेपत्ता भएका परियारकाको […]

  • १ year अगाडि
बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा

बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा

काठमाडौं– काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा आज भएको आगलागी नियन्त्रणमा आएको छ । औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, “अहिले आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीका कारण र क्षतिबारे […]

  • १ year अगाडि
हिमालीमा नि:शुल्क आखा शिविर सम्पन्न ७ सयबढि बिरामीको उपचार, १०३ विरामिको अपरेसन

हिमालीमा नि:शुल्क आखा शिविर सम्पन्न ७ सयबढि बिरामीको उपचार, १०३ विरामिको अपरेसन

सेतीकर्णाली खबर   शारदा शाही १८ फागुन बाजुरा / हिमाली गाउपालिकाको केन्द्र धुलाचौरमा  निशुल्क आँखा शिविर  आइतबार सम्पन्न  भएकोछ।   हिमाली गाउपालिकाको आयोजनामा र हिमाली गाउँपालिकाको आर्थिक लगानी र रोहित फाउन्डेसनको आर्थिक सहयोग गरेको हिमाली गाउँलिकाले जनाएको छ। सुर्खेत रेडक्रस आखा अस्पतालले प्राबिधिक सहयोग गरेको हो । धेरै जसो आखा नदेख्ने भएकालाई आखा देख्ने बनाउने लक्ष्यका […]

  • १ year अगाडि
बाजुराको  पिलु-पादुका देउरा तिर्थस्थल कर्णालीमा जलपर्यटन प्रबर्द्धनका लागि  पावरबोर्ड सम्भाव्यता अध्यायन

बाजुराको पिलु-पादुका देउरा तिर्थस्थल कर्णालीमा जलपर्यटन प्रबर्द्धनका लागि पावरबोर्ड सम्भाव्यता अध्यायन

सेतीकर्णाली खबर शारदा शाही १९ फागुन  ।  बाजुरा जिल्लाको प्रदेश (क) स्थित  कुन्ना क्षेत्रमा कर्णाली नदिमा  जल पर्यटन प्रबर्द्धनका लागि पावरवोर्ड  सम्भाव्यता अध्ययन कार्यक्रम उद्घाटन आइतबार  भएको छ । पिलुपादुका देउरा कैलाशद्वार त्रिवेणी धाम कु्न्ना क्षेत्र सुदूरपश्चिमकै एक धार्मिक स्थल हो। यहाँ कर्णाली नदिको उत्तरपुर्वमा भगवान शिम्भुनाथ, स्वामिकार्तिक , भैरवनाथ , सुनन्दा देवी,   शाहीमाण्डौँ तिर्थस्थल, […]

  • १ year अगाडि
बाजुराको जिल्ला स्तरीय १५औँ राष्ट्रपति रनिङ  शिल्ड बडिमालिकाको हातमा, बुढिनन्दा दोस्रो

बाजुराको जिल्ला स्तरीय १५औँ राष्ट्रपति रनिङ शिल्ड बडिमालिकाको हातमा, बुढिनन्दा दोस्रो

बाजुरा—बाजुरा जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि बडीमालिका नगरपालिकाले हात पारेको छ । जिल्लाका ८ वटा पालिकालाई पछाडि पार्दै १८ स्वर्णसहित जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि जित्न सफल भएको हो । जिल्ला खेलकुद समितिका अनुसार जिल्ला स्तरीय रनिङ शिल्ड प्रतियोगीतामा १८ स्वर्ण, १५ रजत र १३ काँस्य सहित बडीमालिका नगरपालिका प्रथम […]

  • १ year अगाडि
मुगुको खत्याडमा१७औँ गाउअधिवेशन सम्पन्न,५वटा महत्त्वपूर्ण निर्णय पारित

मुगुको खत्याडमा१७औँ गाउअधिवेशन सम्पन्न,५वटा महत्त्वपूर्ण निर्णय पारित

सेतीकर्णाली खबर उमेश जङ्ग शाही माघ २९ मुगु-खत्याड गाउँपालिकाले आइतबार पाँचवटा महत्त्वपूर्ण निर्णय पारित गर्दै १७ औँ गाउँ अधिवेशन सम्पन्न गरेको छ। “मिलेर फालौँ भ्रष्टाचारको जालो,सुशासन प्रबर्द्धनमा गरौँ हातेमालो” भन्ने मुलनाराका साथ खत्याड गाउँपालिकामा गाउँपालिका अध्यक्ष अज बहादुर शाहीको सभाअध्यक्षतामा १७ औँ गाउँ अधिवेशन आइतबार गाउँपालिकाको सभाहलमा बहुमतसाथ पाँच ओटा महत्त्वपूर्ण निर्णय पारित गर्दै सम्पन्न […]

  • १ year अगाडि
स्वामिकार्तिक जुकोटका रनिङशिल्ड बिजेतालाई ४६ हजार बढि नगद पुरस्कार

स्वामिकार्तिक जुकोटका रनिङशिल्ड बिजेतालाई ४६ हजार बढि नगद पुरस्कार

सेतीकर्णाली खबर उमेश जङ्ग शाही ४ माघ बाजुरा-  स्वामिकार्तिक जुकोटका राष्ट्रपति रनिङ  शिल्ड विजेतालाई  ४६ हजार वढि पुरस्कार  स्थानियहरुले प्रदान गरेका छन । स्वामिकार्तिक   खापर गाउपालिका वडा नं.३ जुकोट स्थित शम्भु सुनन्दा माध्यमिक विद्धालयले गाउपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शिल्ड विजेता खेलाडी विद्यार्थीहरुलाई सम्मान तथा विजयोत्सवको बुधवार आयोजना गरेको थियो । विजयोत्सव समारोहका […]

  • १ year अगाडि

लोकप्रिय