October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

डोल्पा

लुक्ला जाँदै गरेको जहाजको आपतकालीन ढोकाको सिसा खसेपछि

लुक्ला जाँदै गरेको जहाजको आपतकालीन ढोकाको सिसा खसेपछि

काठमाडौं । काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो उडानको क्रममा जहाजको आपतकालीन ढोकाको सिसा खसेको छ । तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो । उक्त जहाजको आपतकालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको हो । उक्त जहाजको आपतकालीन ढोकाको सिसा […]

  • ११ महिना अगाडि
नियमावलीविपरीत शिक्षकलाई तलब खुवाउने कर्णालीका २७ स्थानीय तहलाई कारबाही

नियमावलीविपरीत शिक्षकलाई तलब खुवाउने कर्णालीका २७ स्थानीय तहलाई कारबाही

कर्णालीका २७ वटा स्थानीय तहले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई शिक्षा नियमावलीविपरित तलव खुवाएको पाइएको छ। राष्ट्रिय किताव खानाले १८ साउन २०८० मा शिक्षा नियमावलीविपरीत नगर क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूलाई तलब भुक्तानी गरेको भन्दै कारवाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएको छ। किताब खानाले मन्त्रालयलाई परिपत्र गर्दै शिक्षा नियमावली २०५९ (संशोधन […]

  • १ year अगाडि
सांसद बुढाको पहलमा फोक्सुण्डो स्वास्थ्य चौकीमा सोलार उपलब्ध

सांसद बुढाको पहलमा फोक्सुण्डो स्वास्थ्य चौकीमा सोलार उपलब्ध

लेख बुढा , १६ असार डोल्पा हिमाली जिल्ला डाेल्पाकाे शे-फाेक्सुण्डाे गाउँपालिकामा पर्ने फाेक्सुण्डाे स्वास्थ्य चाैकी स्थापना कालदेखि अन्धकार भएको भएकाे थियाे ।  फोक्सुण्डो स्वास्थ्य चौकीकाे नयाँ भवन बनेपनि ठेकेदारले स्वास्थ्य चौकीको छतमा केही सोलारपाता राखेको भएपनि ब्याट्री राख्ने   र  भवनमा वाईरिङ नगरेकोले दिउँसो स्वास्थ्य चौकी जति सुन्दर देखिन्थ्यो तेती नै राति अन्धकार र सुनसान हुन्थ्यो […]

  • १ year अगाडि
कर्णालीलाई मैले जति  अरुले बुझेका छैनन्  : मुख्यमन्त्री शाही

कर्णालीलाई मैले जति अरुले बुझेका छैनन् : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँका जनताको मर्का आफूले मात्रै बुझेको बताएका छन् । सीधा कुरा मुख्यमन्त्रीसँगको कुराकानीमा उनले बा-आमाले घोडा पालेर कमाएको पैसाले विदेशमा पढेर आएको व्यक्ति भएकाले आफूले जति कर्णालीको बारेमा अरुले नबुझेको बताएका हुन् । कार्यक्रममा सहभागीले उठाएका प्रश्नको उत्तर दिने क्रममा मुख्यमन्त्री शाहीले आफू मुख्यमन्त्री भएपछि समय, सुशासन लगाएका कुरामा पुरा […]

  • २ years अगाडि

लोकप्रिय