हुम्ला- जिल्लाको अदानचुली गाउँपालिकाको आर्थिक सहयोग तथा नेपालको पहिलो कान रोग ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा नेपालगन्ज बाकेको प्राविधिक सहयोग र स्वास्थ्य साखा अदानचुलीको आयोजनामा नि: शुल्क प्राथमिक कान उपचार शिविर सञ्चालन भएको छ। करिब ३ दिन सम्म शिबिर चल्ने गाउँपालिकाले जनाएको छ। पछिल्लो समय अदानचुली गाउँपालिकाले नागरिकको स्वास्थ्यलाई मध्ये नजर गरि प्रभाकारि सेवा दिदै […]
हुम्ला- जिल्लाको अदान्चुली गाउँपालिकाको आयोजनामा घुम्ति शिविर सञ्चालन गरिएको छ ।जेष्ठ नागरिक तथा बालबालिकाहरुको स्वास्थ स्थितिलाई मध्यनजर गर्दै घरदैलो स्वास्थ्य सिबिर सन्चालन गरिएको स्वास्थ्य संयोजक बिनोद बुढाले जानकारी दिनुभयो । मौसम परिवर्तन भए संगै गाउबस्तिमा फैलिएको रुघाखोकि सगै मौसमी ज्वरोको प्रकोप बढेकाले गाउँपालिकाले तत्काल घुम्ति शिविर सञ्चालन गर्ने निर्णय पश्चात घुम्ति शिविर सञ्चालन गरेको उहाँको […]
बाजुरा- जिल्लाको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट शनिबार एक जना सुत्केरी र एक जना गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएर उपचारमा रहेकी दश दिनकी बुढीनन्दा नगरपालिका–१ की २६ वर्षीया इश्वरी कार्की र स्वामीकार्तिक खापर गाउँपालिका–२ सुपानीकी ३० वर्षीया अनिता महतरालाई सेनाको हेलिकप्टर मार्फत उद्धार […]
बाजुरा- बाजुरा जिल्लाको उत्तरी भेग पिलुचौरमा वृहत् नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। हिमाली गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिकाको आयोजना र काठमाडौ मेडिकल कलेज सिनामंगल काठमाडौ प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। बैशाख १५ गते जगन्नाथ गाउँपालिका पिलुचौरमा रहेको सामुदायिक हस्पिटल एण्ड रिसर्च सेन्टरमा गरिने भएको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत बहादुर […]
उमेश रोकाया,बाजुरा- आई.एन.एफ. नेपाल संस्था शाखा बाजुराले ३१ जना अपाङ्ग व्यक्तिलाई बालटिन वितरण। हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँमा रहेका अपांग परिचयपत्र पाएका ३१ जना व्यक्तिलाई आई.एन.एफ. नेपाल शाखा बाजुराले बालटिन वितरण गरिएको छ। एक अनौपचारिक कार्यक्रम गरेर अपाङ्गहरु लाई वडा अध्यक्ष प्रेमलाल भण्डारी, वडा सदस्य लगायत वडाका जनप्रतिनिधि हातबाट प्रत्येक १ जनालाई १ […]
बाजुरा- नेपाल पत्रकार महासंघ ६९ औं स्थापना दिवसमा बिरामीलाई फलफूल वितरण तथा रक्त पहिचान गरेर मनाएको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका बिरामीहरुलाई फलफुल बितरण तथा रक्त समुह पहिचान कार्यक्रम गरेको हो । जिल्लाका उत्तरी भेग कुण्डा स्थित सम्पुर्ण पत्रकारहरुको रगत पहिचान गरी रगत आवश्यक परेकाहरुका लागि प्रदान गरुन गर्ने उद्देश्य साथ रक्त पहिचान […]
उमेश रोकाया,१६चैत/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ गुम्बा आधारभूत सामुदायिक स्वास्थ्य सेवा केन्द्र स्थापना संगै औषधी उपचार गाउँमा सहज भएको छ। विगत लामो समयदेखि औसधि उपचार गर्न गाउँ स्वास्थ सेवा नहुदा गाउँ बाट करीब ६ घण्टा हिडेर उपचार गर्नु जानुपर्ने बाध्यता रहेकोे थियोे। २०८० पौष १३ गतेदेखि गाउँमा स्वास्थ सेवा उद्घाटन गरिएको हो। जसले […]
बाजुरा — बाजुरामा नदीमा हाल फालेर एक जनाको मृत्यु भएको छ । शनिवार त्रिवेणी नगरपालिका २ कि ३९ बर्षीया जानकी न्यौपानेको बढिगंगा नदिमा हाम फालेर मृत्यु भएको हो । आज विहान बुढिगंगा नदिमा हाम फाल्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । गाउँबाट करिव ४ घण्टाको पैदल यात्रा हिडेर बुढीगंगा नदीमा हाम […]
उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर २ र ५ मा परिवार नियोजन सम्बन्धि परामर्श तथा ईम्प्लान्ट अभियान कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका स्वास्थ्य शाखा आयोजनामा वडा नम्बर २ र ५ को वडाका गाउँमा परिवार नियोजन सम्बन्धि परामर्श तथा ईम्प्लान्ट अभियान कार्यक्रम गरिएको छ। फागुन २१ गतेदेखि २३ गतेसम्म निरन्तर ३ दिनसम्म अभियान सञ्चालन गरिएको छ। […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा ९ सय ८५ जना बालबालिकाहरुले रुबेला खोप लगाएका छन। ९ महिना देखि ५ वर्ष मुनिका बालबालिका खोप लगाएको छन। बिच्छ्याँ स्वास्थ्य चौकी ६१ जना बाँम खोप केन्द्रमा ३७ जना कोट आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ५० जना नातीखोला खोप केन्द्रमा २९ जना रुम्दी खोप केन्द्रमा ४० जना युना आधारभूत स्वास्थ्य सेवा […]