August 3, 2025 | आइतवार, साउन १९, २०८२

शिक्षा

बाजुरा जिल्लाका विभिन्न स्थानिय तहमा २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाए

बाजुरा जिल्लाका विभिन्न स्थानिय तहमा २१औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाए

जिल्ला का विभिन्न पालिका तथा स्थानिय तह हरुले आज आ आफ्नै ठाउमा २१ओैराष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएका छन। आज बिहान मार्तडी काे गणखेतमा धान राेपेर बाजुरा जिल्लाकाे समुकामारहेकाे मालिका नगरपालका ले धान दिवस तथा राेपाई महाेत्सव मनाएकाे थियाे भने जिल्लाका प्रत्यक पालका मा पनि धान राेपेर राेपाई दिवस मनाका छन् । कृषि ज्ञानकेन्द्र […]

  • १ year अगाडि
बाख्री खाेर माथी पहिरो जांदा ७० बाख्रा पुरिए मरे

बाख्री खाेर माथी पहिरो जांदा ७० बाख्रा पुरिए मरे

बाजुराको हिमाली गाउँपालिका–२ कोटी गाउँ नजिकै चौका भन्ने ठाउँ गए राति आएको अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा ७० वटा बाख्रा पहिराेले पुरिएर मरेका छन् । राती काे समयमा एक्कसी बाख्रा राखेको ठाउँभन्दा माथिबाट आएको पहिरोले  गोरख राज बोहराका ४० वटा बाख्रा, जर्म बोहराका १० वटा र जीवन बोहराका २० वटा गरी जम्मा ७० बाख्रा पहिरोले […]

  • १ year अगाडि
एसइइ परिक्षामा क्रेटरका एकेडेमि प्रा लिका किरण खड्काले टपे बाजुरा  जिल्ला

एसइइ परिक्षामा क्रेटरका एकेडेमि प्रा लिका किरण खड्काले टपे बाजुरा जिल्ला

बाजुरा १४ असार : बाजुराको सदरमुकाम मार्तडीमा रहेको क्रियटर जोन एकेडेमीबाट २०८०सालकाे सइइ परिक्षामा समावेश भएका किरन खड्का बाजुरा जिल्ला बाट प्रथम भएका छन् । खड्काले जिल्लामै सवैभन्दा बढी ३.८ जिपिए ल्याएर जिल्ला प्रथम भएको क्रियटर जोन एकेडेमीका प्रिन्सिपल मिनबहादुर कार्कीले बताएका छन् । जिल्ला भरिमा भएकाे परिक्षा (एसइइ) सूरुवात देखि बाजुरा जिल्लामा खड्काले ल्याएको जिपिए […]

  • १ year अगाडि
बाजुरामा एसईई परीक्षा नतिजा ३६ प्रतिशत उत्तिर्ण ६४ प्रतिशत असफल

बाजुरामा एसईई परीक्षा नतिजा ३६ प्रतिशत उत्तिर्ण ६४ प्रतिशत असफल

बाजुरा- राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बाजुरामा कुल २ हजार ८ सय ३४ मध्येपरीक्षार्थी परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये बाजुरामा ३६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा ३.६ देखि ४ जीपीए ८ जना, ३.२ देखि ३.६ ८४ जना, २.८ देखि ३.२ […]

  • १ year अगाडि
बिद्यार्थीका लागि पढदै कमाउदै कार्यक्रम अगाडी बढाइने

बिद्यार्थीका लागि पढदै कमाउदै कार्यक्रम अगाडी बढाइने

बाजुरा- प्राबिधिक शिक्षा अध्यनरत बिद्यार्थीहरुका लागि पढदै कमाउदै कार्यक्रम अगाडी बढाइने भएको छ। हिमाली गाउँपालिका आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्राबिधिक शिक्षा अध्यनरत बिद्यार्थीहरुका लागि पढदै कमाउदै कार्यक्रम अगाडी बढाइने भएको छ। असार ९ र १० गतेको दोस्रो गाउँ सभा तथा चौधौं अधिवेशनमा सर्वसम्मत रूपमा पारित गरेको छ। हिमाली गाउँपालिका जी.आइ.जेड. र अन्य […]

  • १ year अगाडि
एसईई परीक्षाको नतिजा : बाजुरामा निराशाजनक, ३६ प्रतिशत उत्तिर्ण ६४ असफल

एसईई परीक्षाको नतिजा : बाजुरामा निराशाजनक, ३६ प्रतिशत उत्तिर्ण ६४ असफल

बाजुरा : राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बाजुरामा कुल २ हजार ८ सय ३४ मध्येपरीक्षार्थी परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये बाजुरामा ३६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । जसमा ३.६ देखि ४ जीपीए ८ जना, ३.२ देखि ३.६ ८४ जना, २.८ देखि […]

  • १ year अगाडि
अपाङ्ग विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

अपाङ्ग विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

बाजुरा- अपाङ्ग विद्यार्थीहरुलाई शैक्षिक सामाग्री जीविकोपार्जन परियोजना आर्थिक सहयोगमा वितरण गरिएको छ। अपांगता संजालका अध्यक्ष सिर्द्धधन रोकाया अध्यक्षतामा र नेकपा एमाले जिल्ला सचिवालय सदस्य अर्जुन रोकायाको प्रमुख अतिथिमा हिमाली गाउँपालिका वडा नम्बर ३ का गगा आधारभुत बिधालय र युना माध्यमिक बिधालय १२ जना अपांग भएका विद्यार्थीहरु शैक्षिक सामाग्री वितरण गरिएको छ। अपाङ्गता संजालको आयोजना आइ.एन.एफ. […]

  • १ year अगाडि
सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्टइण्डिज जाने

सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्टइण्डिज जाने

काठमाडौं — क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरुमा सहभागी हुने भएका छन् । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । उनी दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । विश्वकप क्रिकेट २०२४ का खेलहरु अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । […]

  • १ year अगाडि
चैते धान भित्र्याउदै किसान

चैते धान भित्र्याउदै किसान

घोडाघोडी– कैलालीको घोडाघोडी नगरपालिका–८ का बुझाउन चौधरीलाई हिजोआज चैते धान भित्र्याउने चटारो छ । उनले पाँच कठ्ठा जमिनमा चैते धान लगाएका छन् । चौधरीले तीन वर्षदेखि चैते धानको खेती गर्दै आएका छन् । बर्खे धानभन्दा चैते धान बढी उब्जनी भएको उनले बताए । ‘अर्को  वर्ष एक बिघामा चैते धान लगाउने सोच छ’, चौधरीले भने। चैते धान लगाएको […]

  • १ year अगाडि
डडेल्धुरामा एक जना बिद्युथ  कर्मचारीलाई करेन्टघाइते घाईते काे उपचार हुदै

डडेल्धुरामा एक जना बिद्युथ कर्मचारीलाई करेन्टघाइते घाईते काे उपचार हुदै

डडेल्धुरा: डडेल्धुरामा करेन्ट लागेर एक जना बिद्युतका कर्मचारी घाइते भएका छन्।घाइते हुनेमा परशुराम नगरपालिका–४ कटालका ४८ वर्षीय गणेश बाघ रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। फाईल फाेटाे जोगबुढा विद्युत कार्यालयमा काम गर्दै आएका बाघलाई एचटी पाेलकाे लाईनमर्मत गर्ने क्रममा एक्कासी करेन्ट लागेको थियो। उनको अअिले धनगढीस्थित केजी अस्पतालमा उपचार भइरहेको छ

  • १ year अगाडि

लोकप्रिय