August 3, 2025 | आइतवार, साउन १९, २०८२

शिक्षा

पुलमा फसेका खच्चडको उद्धार पछि तत्काल उपचार

पुलमा फसेका खच्चडको उद्धार पछि तत्काल उपचार

अछाम र दैलेखकाे बिचमा रहेकाे कर्णाली नदी माथि पुलमा अड्किएका १३ वटा घाइते खच्चडको उद्धार भएपछि तत्काल उपचार भएको छ । फसेका १३ खच्चड मध्य २ वटा खच्चडको कर्णालीमा खसेर मृत्यु भएको छ भने बाँकी घाइते खच्चडको तत्काल उपचार भएको हो । पञ्चदेवल विनायक नगरपालिकाका राजेन्द्र बाेहाेरा,जीवन रोका र नवीन रोकाका गरी ११ वटा खच्चडको […]

  • १ year अगाडि
फेरि भेटाैला कार्यक्रम  मनाएकाे छ ।

फेरि भेटाैला कार्यक्रम मनाएकाे छ ।

नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र ले आज फेरि भेटाैला कार्यक्रम मनाएर लेखापाल कर्ण बहादुर चन्द लाई बिदाई गरेका छन् लेखापाल चन्द लाई सम्झना स्वरुप बितरण केन्द्र प्रमुखले खादा लगायर मायाकाे चिनाे हस्तान्तरण गर्नु भयाे र प्रशासन प्रमुखले ,अम्काेरा का साथै उनकाे रमाना काे कागज समेत दिएर बिदाई गर्नु भयाे । बाजुरा बितरण केन्द्रमा बिगत […]

  • १ year अगाडि
गणतन्त्र दिवसको अबसरमा जिल्ला अस्पताल बाजुराद्धारा रक्त समूह पहिचान

गणतन्त्र दिवसको अबसरमा जिल्ला अस्पताल बाजुराद्धारा रक्त समूह पहिचान

  बाजुरा-जिल्ला स्वास्थ कार्यालय तथा जिल्ला अस्पताल बाजुराको संयुक्त आयोजनामा रक्त समूह पहिचान कार्यक्रम गरिएको छ ।गणतन्त्र दिवसको अबसमा बुधबार बिहान रक्त समूह पहिचान गरिएको हो ।जिल्लामा जुनसुकै बेला पनि रगतको आवस्यकता पर्ने हुँदा रक्त समूह पहिचान गरेको स्वास्थ कार्यालयका सुचना अधिकारी नृपराज गिरिले बताउनुभयो । विशेष गरि जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरुको रक्त पहिचान गरेको […]

  • १ year अगाडि
कक्षा ११ परिक्षा हिमालीमा सञ्चालन

कक्षा ११ परिक्षा हिमालीमा सञ्चालन

सेतीकर्णाली खबर/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाका कक्षा ११ विद्यार्थीहरुको परिक्षा सञ्चालन गरिएको छ। हिमाली गाउँपालिका भित्र ३ वटा माध्यमिक बिधालयमा आइतबार बिहान ८ बजेबाट कक्षा ११ को परिक्षा आज बाट सञ्चालन गरिएको छ। भवानी माध्यमिक बिधालय कक्षा ११ मा २६ जना शैलेश्वरी माध्यमिक बिधालयमा ३४ जना बडिमालिका माध्यमिक बिधालय २७ जना विद्यार्थीहरु परिक्षामा […]

  • १ year अगाडि
जन्मदिनको अवसरमा वि.व्य.स. अध्यक्ष रोकायाले बिद्यार्थीलाई सरसफाइ तथा शैक्षिक सामाग्री सहयोग

जन्मदिनको अवसरमा वि.व्य.स. अध्यक्ष रोकायाले बिद्यार्थीलाई सरसफाइ तथा शैक्षिक सामाग्री सहयोग

सेतीकर्णाली खबर,बाजुरा- जन्मदिनको अवसरमा बिधालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकायाले बिद्यार्थीहरुलाई सरसफाइ तथा शैक्षिक सामाग्री सहयोग गरिएको छ। हिमाली गाउँपालिका ६ नम्बर वडामा रहेको बडिमालिका माध्यमिक बिधालयका ३ सय भन्दा बढी विद्यार्थीहरुलाई शैक्षिक तथा सरसफाइ सामाग्री बिधालय व्यवस्थापन समिति अध्यक्ष तिलक रोकायाले सहयोग गरेका छन। जन्मदिन अवसर पारी बिधालय व्यवस्थापन समिति अध्यक्ष रोकायाले अरु बाहिर […]

  • १ year अगाडि
स्वास्थ्य बिधालय र योजना गुणस्तर बनाउने अभियानमा

स्वास्थ्य बिधालय र योजना गुणस्तर बनाउने अभियानमा

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका स्वास्थ्य, बिधालय र योजनाका क्षेत्रलाई गुणस्तर बनाउने अभियान निरन्तर लागिपरेका छन। पालिका भित्र रहेका वडामा सरकारी कार्यालय विशेष निगरानीमा गाउँपालिका गरिरहेका छ। वडाका जनताले कार्यालय बाट पाउने सेवा सुबिधा कतिको प्रभावकारी रहेकोे छ। यदि कमीकमजोरी छ भने त्यसलाई अझ सुधार गर्नुपर्ने खालको अवस्था कस्तो छ भने स्थलगत रूपमा गाउँपालिका कर्मचारी […]

  • १ year अगाडि
बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम हिमालीमा सम्पन्न

बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम हिमालीमा सम्पन्न

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिकाका बिधालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सम्पन्न गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ५ मा रहेकोे बागेश्वरी माध्यमिक बिधालयमा विश्व खाद्य कार्यक्रम आर्थिक सहयोगमा हिमाली गाउँपालिका शिक्षा युवा तथा खेलकुद र आइ.डि.एस. नेपाल आयोजनामा बिधालय स्वस्थ्य तथा पोषण सप्ताह अन्तर बिधालय हाजिरी जबाफ कार्यक्रम गरिएको छ। रुगिन गाउँमा विद्यार्थी सहित सहभागिता […]

  • १ year अगाडि
ने क पा एमाले जिल्ला कमिटी अध्यक्षमा लाल बहादुर ओली लगायत टिम लगाए नै बिजयी भएका छन् ।

ने क पा एमाले जिल्ला कमिटी अध्यक्षमा लाल बहादुर ओली लगायत टिम लगाए नै बिजयी भएका छन् ।

बाजुरा,जेठ : नेकपा एमाले बाजुराको अध्यक्षमा लाल बहादुर ओली सहित सिगो प्यानल नै बिजयी भएको छ। नेकपा एमाले बाजुरामा सहमतिको आधार नबनेपछि आईतवार चुनाव भएको थियो। एमाले बाजुराको अध्यक्ष पदमा लाल बहादुर ओली र भरत थापा बिच चुनावी प्रतिशप्रर्धा भएकाे हुदा लाल बहादुर ओली अध्यक्ष पदमा निर्वाचित भएका हुन । ओलीले २ सय १८ मत ल्याएर […]

  • १ year अगाडि
ने क पा एमालेकाे मतदान सकियाे  मतगणना सुरु

ने क पा एमालेकाे मतदान सकियाे मतगणना सुरु

जेठ ६ बाजुरा -पाँच दिनदेखि जारी नेकपा एमालेको आठौं जिल्ला अधिवेशनको आइतबार(आज) विहानबाट सुरु भएको मतदान दिउँसो १ बजेर ३० मिनेटमा सकिएको छ । जिल्लाको नयाँ नेतृत्व चयनका लागि आज भएको मतदानमा प्रक्रियामा चार सय २५ जनाले मतदान गरेको नेकपा एमाले निर्वाचन कमिटीका सदस्य तथा निर्वाचन अधिकृत मदनराज जैशीले जानकारी दिएका छन् ।  उनले दिएको […]

  • १ year अगाडि
ने क पा एमालेकाे जिल्ला अधिवेशनमा मतदान सुरु

ने क पा एमालेकाे जिल्ला अधिवेशनमा मतदान सुरु

जेष्ठ ६ बाजुरा – ने क पा पा एमाले जिल्ला कमिटी बाजुरन कने अधिवेशन समझदारी नभए पछी आज बिहान ८बजे बाट मतदान सुरु भएकाे काे छ। अध्यक्षका  आकांक्ष लाल बहादुर ओली र चरत बहादुर थापा   दुबै जना मा सहमती नमिले पछी मतदान प्रक्रीयामा  जानुपरेकाे निर्वाचन मण्डलले  बताईएकाे छ। दुबै जना पाटीकाे लागि कुसल र असल […]

  • १ year अगाडि

लोकप्रिय