बाजुरा- नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले शुभकामनाको क्रममा फूल, माला तथा खादाको प्रयोग नगरिदिनहुन समेत विनम्र अनुरोध गरेका छन। असार ३१ गतेदेखि नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन। सोमबार नवनियुक्त संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको बर्दि प्रशाद पाण्डे पदभार ग्रहण गरेका छन्। मन्त्री पद जिम्मेवारी […]
काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समय अनकुलको पर्यटन नीति बनाउने बताएका छन् । सोमबार मन्त्रालयको पदबहाल गर्दै मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरेको भन्दै त्यसलाई गहिरो अध्ययन गरेर नीति बनाउने बताए । उनले भने, ‘ पर्यटन क्षेत्रमा युवाहरुको आशा सञ्चार गर्नेगरी मुलुकमा नै बस्ने […]
बाजुरा- नवनियुक्त संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको बर्दि प्रशाद पाण्डे पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्न मन्त्रालय पुगेका मन्त्री पाण्डेलाई कर्मचारीहरूले स्वागत गरेका छन् । नेपाली कांग्रेसका सहमहामन्त्री नेता समेत रहेका नेतृत्वको सरकारमा लामो समय संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री भएका हुन ।
सेतीकर्णाली खबर/बाजुरा- भारी वर्षाले ग्रामीण सडकमा पहिरो बन्द हुँदा स्थानीय सास्ती भोग्नुपरेको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ भित्र रहेको छातेकाध देखि खानीखोला सम्म सडक ठाउँ ठाउँमा पहिरो आउँदा सडक बन्द भएको छ। असार तेस्रो हप्ता देखि ४/५ निरन्तर भारी वर्षाले गर्दा सडक अवरुद्ध भएको छ। सडक बन्द हुँदा गाउँका अधिकास मान्छेहरू पैदलमार्ग भएर आवतजावत […]
बाजुरा —सुक्खा पहिरोका कारण बाजुराको साफेँ मार्तडी राजमार्ग अवरुद्ध भएको छ । शनिबार मध्याह्नको समयमा साफेँ मार्तडी सडकखण्डको बुढिगंगा नगरपालिका ३ ताप्रेसेरा भिरमा सुख्खा पहिरोखसेर सडकखण्ड अवरुद्ध भएको छ । सुक्खा पहिरोले सडक अवरुद्ध भएपछि यातायात सेवा प्रभावित भएको स्थानीयहरुले रमेश बहादुर थापाले जानकारी दिएका छन् । यस अघि पनि लगातारको अविरल बर्षाले अवरुद्ध भएपनि […]
काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-२८ गोलाघाटस्थित नारायणी नदीमा एक भातीय ऋषि पल साह नामगरेकाे ब्यक्तिकाे शव भेटिएको छ । हिजो शुक्रबार सीमलतालमा दुईवटा बस त्रिशूलीमा डुबाउँदा बसमा सवार यात्रुहरू खोज्ने टोली परिचालन भइरहेको अवस्थामा नारायणी नदी बीचमा एक पुरुषको शव भेटिएको हो । चितवनका प्रहरी प्रमुख एसपी भावेश रिमालका अनुसार नदी बीचमा तैरिरहेको अवस्थामा स्थानीय व्यक्तिले शव […]
बाजुरा–मार्तडी स्थित दुर्गाभञ्जन गुलमका नेपाली सेनाको टोलीले बाजुराकाे बडिमालिका नगरपालिका वाड न ७ रजातोली काे मार्तडी कोल्टी सडक अन्तरगत नाउलेगाढमा काठेपुल निर्माण गरेको छ । दुर्गाभन्जन गुल्मका उप सेनानी प्रकाश बिस्वकर्माको नेतृत्वमा गएकाे ४० जनाको टोलीले सुक्रबार काठेपुल निर्माण गरेको दुर्गाभञ्जन गुल्म बाजुराले जनाएकाे छ । केही दिन अगाडी अबिरल बर्षासंगै आएको बाढिले खोलामा रहेको […]
नारयणगढ मुग्लिन सडक खण्डमा पहिराेमा परि दुई वटा बस सहित ६५ जना बेपत्ता तीन जनले हाम फालेर ज्यान जाेगाउन सफल भए काठमाडौं – नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ। दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर सहितको फौज घटनास्थलमा पुगी उद्दार कार्य जारी […]
धनगढी —वर्षासँगै आएको बाढी र डुबानले कैलाली र कञ्चनपुरमा ६०० परिवार प्रभावित भएका छन् । शनिबारदेखिको वर्षापछि आएको बाढी बस्तीमा पसेपछि दुवै जिल्लाका बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) रबिन्द्र केसीले दुवै जिल्लाका ६०० बढी परिवारका दुई हजार बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए । उनीहरुलाई […]
बाजुरा – नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्रले आफ्ना कर्मचारी हरु लाई सिफ्टमा परिचालन गरेका छन् । बर्षादकाे समयमा आफ्ना ग्राहक वा सेवाग्राही हरुकाे लागी बिद्युत सेवा सुबिधा हरु चांडाे संञ्चालन हाेस् भन्ने उदेश्यका साथ कर्मचारी हरुलाई सिफ्ट मा परिचालन गरेकाे बाजुरा बितरण केन्द्रका सुपरभाईजर लाेकराज जाेशीले बताएका छन् । बर्षादकाेबेला वाडिपहिराे गएर घरमा जाेखीम […]