August 5, 2025 | मङ्लबार, साउन २१, २०८२

देश/प्रदेश

काठमाडौंबाट बाजुरातर्फ जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते

काठमाडौंबाट बाजुरातर्फ जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते

काठमाडौं । पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर ठोक्किँदा १७ जना घाइते भएका छन् । काठमाडौंबाट बाजुरा जाँदै गरेको सु.प.प्र ०१–००१ ख ३४८० नम्बरको रात्रि बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु २ ख १६९६ नम्बरको टिपर बिहीबार राति ९ः४५ बजे सुनवल–४ स्थित गैरे पेट्रोलपम्प नजिकै अल्कत्रेडाँडामा ठोक्किएका हुन् । घाइते १७ जनामध्ये ११ जना […]

  • २ years अगाडि
बाजुरामा हिमपात संगै जनजिवन प्रभावित

बाजुरामा हिमपात संगै जनजिवन प्रभावित

उमेश रोकाया,बाजुरा- हिजो रातीदेखि बाजुराका विभिन्न हिमाली भेगमा हिमपात भइरहेको छ । बडीमालिका, बुढिनन्दा नगरपालिका हिमाली गाउँपालिका लगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। सुदुरपश्चिमका अन्य जिल्लामा गएरातिदेखि अहिलेसम्म पानी परिरहेको छ। हिमपातका कारण चिसो बढेपछि जनजीवन प्रभावित समेत भएको छ । हिमपातसँगै अत्याधिक मात्रामा चिसो बढेको कारणले यहाँका जनजीवन कष्टकर भएको छ। बाक्लो हिमपात […]

  • २ years अगाडि
प्रेस युनियन बाजुराको विशेष सांगठनिक प्रशिक्षण कार्यक्रम मार्तडीमा सम्पन्न

प्रेस युनियन बाजुराको विशेष सांगठनिक प्रशिक्षण कार्यक्रम मार्तडीमा सम्पन्न

उमेश रोकाया,बाजुरा- नेपाली प्रेस युनियन बाजुरामा विशेष सांगठनिक प्रशिक्षण कार्यक्रम मार्तडीमा गरिएको छ “व्यवसायी पत्रकारिता, प्रेस युनियन प्रतिबद्धता” भन्ने मुल अभियानका साथ मार्तडीमा नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराको समन्वय र नेपाल प्रेस युनियन केन्द्रिय प्रशिक्षण बिभाग आयोजनामा विशेष सांगठनिक प्रशिक्षण कार्यक्रम बडिमालिका सभा हलमा गरिएको छ। प्रेस युनियन बाजुरा शाखा अध्यक्ष संगिता तिमिल्सिनाको अध्यक्षता […]

  • २ years अगाडि
बाजुराका उच्च हिमाली भेगमा बर्षासँगै भारी हिमपात

बाजुराका उच्च हिमाली भेगमा बर्षासँगै भारी हिमपात

बाजुरा- बाजुरा जिल्लाका उच्च हिमाली भेगमा बर्षासँगै भारी हिमपात भएको छ । बाजुरा जिल्ला लगायत सुदुर पश्चिमका उच्च लेकाली क्षेत्रमा दाेस्राे पटक हिमापात सुरु भएको हाे । बेसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । बुधबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको भारी हिमपातले जनजीवन कष्टकर बनाएको छ । बडीमालिका, बुढिनन्दा नगरपालिका हिमाली […]

  • २ years अगाडि
कोल्टीबाट एकजना गर्भवती महिला लाई हेलिकप्टरमार्फत उद्धार

कोल्टीबाट एकजना गर्भवती महिला लाई हेलिकप्टरमार्फत उद्धार

बाजुरा — बाजुराकाे कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एक जना गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । बुधवार जगन्नाथ गाउँपालिका २ की ४५ बर्षिया राजु बिष्टको उद्धार गरिएको प्राथामिक स्वास्थ्य केन्द्र काेल्टिले जानकारी दिएकाे छ । बिष्टको रगतको मात्रै निकै कम भएकाले उच्च रक्तश्रावका कारण अप्रेशन जटिल देखिएकाले हेलिकप्टरबाट सुर्खेत पठाइएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ […]

  • २ years अगाडि
हिमालीमा पहिरो प्रभावित घरका लागि आवास निर्माण सामाग्री वितरण

हिमालीमा पहिरो प्रभावित घरका लागि आवास निर्माण सामाग्री वितरण

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका पहिरो प्रभावितका लागि घर आवास निर्माण सामाग्री वितरण गरिएको छ। पहिरो प्रभावितका लागि घर आवास निर्माण सामाग्री वितरण कार्यक्रम गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर १ मा ३ वडा नम्बर २ मा १ वडा नम्बर ३ मा ८ जना सहित १२ घरपरिवार लाई आवास निर्माण सामाग्री वितरण गरिएको छ। हिमाली […]

  • २ years अगाडि
बुढिनन्दा नगरपालिक कोल्टी बजारमा खानेपानी समस्या

बुढिनन्दा नगरपालिक कोल्टी बजारमा खानेपानी समस्या

सेतिकर्णाली खबर/बाजुरा- जिल्लाको बुढिनन्दा नगरपालिका वडा नम्बर २ कोल्टी बजार खानेपानी समस्या भएको छ। कोल्टी बजार वासीलाई खानेपानी मुख्य समस्या भएको हुँदा बजारमा पानीको अभाव रहेकोे छ। विगत लामो समय देखि भोग्दै गरेको समस्या रहेकोे छ। बजारमा पानीको अभावका कारणले बजार वासी खानेपानी बाट निकै अल्झनु परिरहेको स्थानीय बजार वासीले बताएका छ्न। प्रत्येक बजार वासीले […]

  • २ years अगाडि
ट्याक्टर पल्टीयाे चालक सुरक्षित

ट्याक्टर पल्टीयाे चालक सुरक्षित

बाजुरा : बाजुराको गौमुल गाउँपालिकामा ट्याक्टर पल्टिएको छ । आज विहान करिब ९ः४५ बजे सिमधारा खोला नजिकै गिट्टी बाकेको ट्याक्टर सडकमा पल्टिएको हो । सिमधारा खोलामा निर्माण भईरहेको पक्कि पुलका लागि गिट्टी बोकेको सु.प्र.प०१००२ त ५३५३ नम्बरको ट्याक्टर ब्रेक फेल भएर सडकमा पल्टिएको इलाका प्रहरी कर्यालय गौमुलले जनाएको छ । ट्याक्टर चालक खप्तड छेडेदह गाउँपालिका ७ […]

  • २ years अगाडि
जन्मदिनको अवसरमा वडाअध्यक्षले  स्टेसनरी तथा खाद्यान्न सामाग्री बितरण

जन्मदिनको अवसरमा वडाअध्यक्षले  स्टेसनरी तथा खाद्यान्न सामाग्री बितरण

बाजुरा —बाजुरा जिल्लाकाे बडिमालिका नगरपालिका वडा न ७का वडा अध्यक्ष धर्मराज पाध्यायले आफ्नो जन्मदिनको अवसरमा कपडा, स्टेसनरी तथा खाद्यान्न सहयोग गरेका छन । आज आफ्नाे  वडाका विपन्न बालबालिकालाई स्टेसनरी सामान तथा विपन्न दलित परिवारलाई न्यानो कपडा र खाद्यान्न सहयोग गरेका हुन् । आफ्नो जन्मदिनको अवसरमा हुने खर्च कटौती गरेर बालबालिकालाई स्टेसनरी तथा विपन्न दलित परिवारलाई […]

  • २ years अगाडि
बुढिनन्दा-३ का सुकुम्बासी भुमिहिन तथा अव्यवस्थितलाई निस्सा वितरण

बुढिनन्दा-३ का सुकुम्बासी भुमिहिन तथा अव्यवस्थितलाई निस्सा वितरण

उमेश रोकाया/बाजुरा- बुढिनन्दा नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयमा सुकुम्बासी भुमिहिन तथा अव्यवस्थित ६८ जनालाई निस्सा वितरण गरिएको छ। नगरपालिका पहिलो वडामा अस्थायी निशा वितरण गरिएको छ। वडा भित्र रहेका बसोबास गरिरहेका वडा टोलमा जग्गा आफ्नो नभएको परिवारलाई एक अनौपचारिक कार्यालय बीच वडा कार्यालय बोलाएर वडा अध्यक्ष जङ्गवीर रोकायको हातबाट निस्सा वितरण गरेका छन। […]

  • २ years अगाडि

लोकप्रिय