October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरा विशेष

हिमाली गाउँपालिकाले ३७ करोड ५३ लाख ५४ हजार बजेट पेश

हिमाली गाउँपालिकाले ३७ करोड ५३ लाख ५४ हजार बजेट पेश

उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३७ करोड ५३ लाख ५४ हजार बजेट विनियोजन पेश गरेको छ। सोमबार बसेको हिमाली गाउँपालिकाको दोस्रो गाउँ सभा तथा चौधौं अधिवेशन मार्फत उपाध्यक्ष राजकला सार्कीले बजेट प्रस्तुत गरेकी हुन्। आर्थिक वर्ष २०८१/०८२ का नीति तथा कार्यक्रम कार्यान्वयनको गर्नका लागि अनुमान बजेट […]

  • ४ महिना अगाडि
दोस्रो गाउँ सभा तथा १४ औं अधिवेशन सुरु, निति कार्यक्रम प्रस्तुत

दोस्रो गाउँ सभा तथा १४ औं अधिवेशन सुरु, निति कार्यक्रम प्रस्तुत

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिकाको दोस्रो गाउँ सभा तथा १४ औं अधिवेशन सुरु संगै निति कार्यक्रम प्रस्तुत गरिएको छ। “स्वास्थ, शिक्षा, जडिबुटी, पर्यटन र पुर्वाधार औधिकरण, सुशासन समृद्धि हिमालीको आधार” भन्ने मुल नाराका साथ हिमाली गाउँपालिका आज १४ औं गाउँ सभा सुरु गरिएको छ। असार महिना ९ गते पालिकाको आर्थिक वर्ष २०८१/०८२ को निति तथा कार्यक्रम […]

जगन्नाथ गाउपालिका निति तथा कार्यक्रम प्रभावकारी प्रस्तुत

जगन्नाथ गाउपालिका निति तथा कार्यक्रम प्रभावकारी प्रस्तुत

बाजुरा- कृषि शिक्षा स्वास्थ पर्यटन र पुर्वाधार जगन्नाथ गाउँपालिका बिकासको मुल आधार भन्ने मुल नाराका साथ आगामी आर्थिक  वर्ष २०८१/०८२ को बार्षिक निति तथा कार्यक्रम सभाबाट प्रस्तुत गरिएको छ । गाउँ सभाका अध्यक्ष कालि बहादुर शाहिले शनिबार गाउँपालिकाको सभा हलमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । उहाँले सभालाई सम्बोधन गर्दै एक घर एक करेसाबारी […]

  • ४ महिना अगाडि
प्याजले बजारीकरण नपाउदा छानामा थन्किए

प्याजले बजारीकरण नपाउदा छानामा थन्किए

उमेश रोकाया,०९असार/बाजुरा- प्याजले बजारीकरण नपाउदा कुखुरा पाल्ने खोरको छानामा थन्किएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धुलाचौरमा रहेको हिमाली एकीकृत नमुना कृषि फर्म चार वर्ष देखि खेती गर्दै आइरहेको सञ्चालक दान बहादुर मल्लले बताए। कृषकलाई समस्या उत्पादन गाह्रो छैन। उत्पादनमा मेहनत जतिसुकै लागेपनि बजारीकरण ठुलो समस्या रहेकोे छ। आफुले प्याज खेतीमा ३ वर्ष बितिसक्योको छ। […]

  • ४ महिना अगाडि
गौमुल गाउँपालिकाले ३४ करोड ८३ लाख २७ हजार विनियोजन

गौमुल गाउँपालिकाले ३४ करोड ८३ लाख २७ हजार विनियोजन

बाजुरा- बाजुराकाे गौमुल गाउँपालिकाले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि  ३४ करोड ८३ लाख २७ हजार बराबरको बजेट ल्याएको छ । शुक्रबार बसेको गौमुल गाउँपालिकाको दोस्रो गाउँ सभा तथा पाँचौं अधिवेशन मार्फत उपाध्यक्ष सीता थापाले बजेट प्रस्तुत गरेकी हुन् । उपाध्यक्ष थापाले  कुल बजेटमा गौमुल गाउँपालिकाले आर्थिक विकासतर्फ २ करोड ५ लाख ८० हजार, सामाजिक विकासतर्फ […]

  • ४ महिना अगाडि
कृषि, पशु र जडिबुटीलाई पहिलो प्राथमिकता: प्रवक्ता पाण्डे

कृषि, पशु र जडिबुटीलाई पहिलो प्राथमिकता: प्रवक्ता पाण्डे

उमेश रोकाया,०८असार/बाजुरा- निति तथा कार्यक्रमका लागि कृषि, पशु पालन संगै जडिबुटी क्षेत्रलाई पहिलो प्राथमिकता गरिने हिमाली गाउँपालिका प्रवक्ता भिमानन्द पाण्डेले बताए। हिमाली गाउँपालिका आर्थिक वर्ष २०८१/०८२ का लागि गाउँ सभामा कृषि, पशु पालन र जडिबुटी क्षेत्रलाई निति तथा कार्यक्रमलाई पहिलो प्राथमिकता दिइने भएको छ। आजभोलि पालिका बिषयगत रूपमा छलफल चलिरहेको छ। हिमाली गाउँपालिका अन्तर्गत विभिन्न […]

  • ४ महिना अगाडि
भेरी अस्पतालमा बिरामी उपचार खर्च अपुग हुँदा घरमा फिर्ता

भेरी अस्पतालमा बिरामी उपचार खर्च अपुग हुँदा घरमा फिर्ता

उमेश रोकाया,बाजुरा- नेपालगन्ज भेरी अस्पताल उपचार गर्न लगेका बिरामी कुसुमकला रोकाया खर्च अपुग भएको हुँदा घरमा फिर्ता ल्याएका छन। हिमाली गाँउपालिका वडा नम्बर ६ पाँडी स्थायी घर भएको कुसुमकला रोकाया जेष्ठ ५ गते गाउँ नजिकै रहेको बनमा घाँस काट्न जाँदा एक्कासी भिरबाट लड्दा घाईते भएकि हुन। आर्थिक अभावले नेपालगन्ज भेरी अस्पतालमा बेडमा राखेपनी उपचार खर्च […]

  • ४ महिना अगाडि
बाजुरा मा करेन्टलागेर  एक जनाघाईते

बाजुरा मा करेन्टलागेर  एक जनाघाईते

बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेकाे बाजुरा बितरण केन्द्रमा   एक जना ठेकेदारका लेवरलाई  करेन्ट लागेर घाईते भएका छन् । घाईते हुनेमा बाजुरा जिल्ला त्रिवेणी नगरपालिका ३ पुर्बुता का २८ बर्षिया पुर्ण बहादुर साउद रहेका छन् । उनी पानस कन्टक्सन  प्रा लि का कामदार हुन् ।उनी लगायत ४ जनाले मार्तडीकाे कारागार एरियामा ने बि प्रा बाजुरा काे […]

  • ४ महिना अगाडि
बडिमालिकाका मेलमिलाप कर्ताहरुलाइ पुनर्ताजगी तालिम संचालन

बडिमालिकाका मेलमिलाप कर्ताहरुलाइ पुनर्ताजगी तालिम संचालन

बाजुरा– बडिमालिका नगरपालिकाको न्यायीक समितिको आयोजनामा ३ दिने पुनर्ताजगी तालिम बिहिबारबाट संचालन गरिएको छ । बडिमालिका नगरपालिकाको न्यायीक समितिको आयोजनामा नगरपालिकाका मेलमिलाप कर्ताको क्षमता अभिबृद्धि गर्ने उदेस्यले सो तालिमको आयोजना गरिएको हो । बडिमालिका नगरपालिकाका ९ ओटै वडाका मेलमिलाप कर्ताहरु सो तालिममा सहभागी रहेको न्यायीक समिति संयोजक तथा नगर उप प्रमुख नन्दा कुमारी थापाले बताएकी छन […]

  • ४ महिना अगाडि

लोकप्रिय