बाजुरा—बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर बडिमालिका नगरपालिका -७ का ३३ वर्षीय मान बहादुर बिष्ट रहेका छन । शनिबार दिउँसो बडिमालिका नगरपालिका वडा न ६ को जडाङ्गामा ३३ केभीको लाईन बनाउने क्रममा करेन्ट लागेर बिष्ट घाईते भएका थिए । घाईते भएका बिष्टलाई उपचारका लागि अछामको बयालपाटा […]
२० साउन ,बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिकाले कुण्डाका नागरिकलाई एम्बुलेन्स सेवा प्रदान गर्ने भएकाे छ । कुण्डावासीलाई सेवा उपलव्ध गराउन सहज होस् भन्ने उदेस्यका साथ एम्वुलेन्स खरिद गरि सेवा प्रदान गर्न लागिएकाे हो । गत आर्थिक बर्षमा पालिकाले एम्वुलेन्स खरिदका लागि वजेट विनियोजन गरेको थियो ।नगरपालिकाका नागरिकको सहजताका लागि एम्बुलेन्स खरिद गरिएको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख […]
सेतीकर्णाली खबर ८ साउन बाजुरा- बाजुरा जिल्लाको उत्तरपुर्वि क्षेत्र जगन्नाथ गाउँपालिका स्थित नेपाल कम्युनिस्ट पार्टिका संस्थापक महासचिव पुस्पलाल श्रेष्ठको ४६ औं स्मृति दिवसको अवसरमा जगन्नाथ गाउँ कमिटिले बृक्षारोपण गरि मनाएको छ ।नेकपा एमाले जगन्नाथ गाउँ कमिटीको आयोजनामा एमाले जिल्ला कमिटी सदस्य तथा जगन्नाथ गाउँ पालिका उपाध्यक्ष मरुकला बिष्ट, जिल्ला कमिटी सदस्य तथा वडा नम्बर […]
बाजुरा- जिल्लाको हिमाली गाउँपालिका पालिका स्तरीय अपाङ्गता संजालका अध्यक्ष मुन बहादुर रोकाया सहित ११ जना नयाँ गठन गरेका छन। राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालको आयोजना र एल.ड्ब्लु.एफ. नेपालीको आर्थिक सहयोगमा एल.टु.जी. परियोजना अन्तर्गत स्थानीय देखि विश्वव्यापी मानव अधिकार वकालत मार्फत नेपालमा सीमान्तकृत समुदाय र सामाजिक रूपमा पहिस्कृत जनसंख्याको सशक्तीकरण कार्यक्रम गरिएको छ। उक्त कार्यक्रममा […]
बाजुरा- प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आज ४२ औँ कोइरालाको स्मृति दिवसको अवसरमा नेपाल बिद्यार्थी संघ बाजुराको आयोजनामा फलफुलका बिरुवा रोपण संगै सरसफाई कार्यक्रमको गरीएको छ । नेविसंघ बाजुराको आयोजनामा पर्यटकिय स्थल सदरमुकाम मार्तडीबाट ६ किलोमिटर दक्षिणपट्टि रहेको जिल्लाको बडिमालिका ६,८ र ९ को सिमानामा अवस्थित मनमोह […]
बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेकोे हिमाली गाउँपालिकामा वर्षाले दुई घर भत्किएको छ। अविरल वर्षाका कारण साउन ३ गते बिहीबार राती हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँ स्थित दलसिंह दमाई र रुद्र दमाईको तिन तले २ कोठे घर भत्किएको रुद्र दमाईले बताए छ। भारी वर्षाले राति एकासी पानीले दुबै घरको छत भत्किएको हुँदा दुबै घरपरिवार बिचल्ली […]
बाजुरा- माध्यामिक शिक्षा परिक्षा (एसईई) को ग्रेडबृद्धि पुरक परीक्षा बाजुरामा पहिलो पटक कोल्टी लगायत ३ क्षेत्रमा एसईईको मौका परीक्षा हुने हुने भएको छ। जिल्लाबाट १ हजार ८ सय३० जना परीक्षार्थी सहभागी हुने भएका छन् । श्रावण २३ गतेबाट सञ्चालन हुने उक्त ग्रेडबृद्धि पुरक परीक्षामा जिल्लाबाट १८३० जना परीक्षार्थी सहभागी हुने शिक्षा बिकाश तथा समन्वय ईकाइ […]
बाजुरा- धुलाचौर बाट हुम्ला जाने शाखा नजिकै सडक माथिबाट पहिरो आएर सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ। कर्णाली करिडोर संगै जोडिएको हिमाली गाउँपालिका केन्द्र धुलाचौर बाट हुम्ला जाने सडक बिच शाखा नजिकै माथी बाट पहिरो आउँदा सडक अवरुद्ध भएको छ। लगातार वर्षाले साउन १ गते मंगलवार राति एकासी सडक माथिबाट पहिरो आएर सडक बन्द […]
बाजुरा- जिल्लाको बुढीगंगा नगरपालिकाले नगर क्षेत्र भित्र रहेका जेष्ठ नगारिक देखि विभिन्न विधामा काम गर्दै आएका सफल व्यवसायी र पालिकाका उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ । नगरपालिकाले समाज विकासमा योगदान गर्ने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेको हो । पालिकाले घोषणा गरेको वर्ष पुरस्कारका विधाबाट समाज विकासमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई पुरस्कार सहीत सम्मान गरेको हो । गएको […]
सेतीकर्णाली खबर/बाजुरा- भारी वर्षाले ग्रामीण सडकमा पहिरो बन्द हुँदा स्थानीय सास्ती भोग्नुपरेको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ भित्र रहेको छातेकाध देखि खानीखोला सम्म सडक ठाउँ ठाउँमा पहिरो आउँदा सडक बन्द भएको छ। असार तेस्रो हप्ता देखि ४/५ निरन्तर भारी वर्षाले गर्दा सडक अवरुद्ध भएको छ। सडक बन्द हुँदा गाउँका अधिकास मान्छेहरू पैदलमार्ग भएर आवतजावत […]