राजेन्द्र विक,२६जेष्ठ/बाजुरा- नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाजुराको २ महिने रुपान्तरण अभियान अन्तर्गत जगन्नाथ गाउँपालिकाको सबै वडामा कार्यक्रम सम्पन्न भएको छ। पालिका भित्रका सम्पुर्ण वडाहरुमा २ महिने रुपान्तरण अभियान कार्यकर्ता भेटघाट् सहित,वडा भेला र जनताका गुनासा सुनेर सम्पन्न भएको जगन्नाथ रुपान्तरण अभियानका प्रमुख नेता माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश समिती सचिवालय सदस्य महेश शाही ( क.शुक्रराज […]
बाजुरा,जेठ : नेकपा एमाले बाजुराको अध्यक्षमा लाल बहादुर ओली सहित सिगो प्यानल नै बिजयी भएको छ। नेकपा एमाले बाजुरामा सहमतिको आधार नबनेपछि आईतवार चुनाव भएको थियो। एमाले बाजुराको अध्यक्ष पदमा लाल बहादुर ओली र भरत थापा बिच चुनावी प्रतिशप्रर्धा भएकाे हुदा लाल बहादुर ओली अध्यक्ष पदमा निर्वाचित भएका हुन । ओलीले २ सय १८ मत ल्याएर […]
जेठ ६ बाजुरा -पाँच दिनदेखि जारी नेकपा एमालेको आठौं जिल्ला अधिवेशनको आइतबार(आज) विहानबाट सुरु भएको मतदान दिउँसो १ बजेर ३० मिनेटमा सकिएको छ । जिल्लाको नयाँ नेतृत्व चयनका लागि आज भएको मतदानमा प्रक्रियामा चार सय २५ जनाले मतदान गरेको नेकपा एमाले निर्वाचन कमिटीका सदस्य तथा निर्वाचन अधिकृत मदनराज जैशीले जानकारी दिएका छन् । उनले दिएको […]
जेष्ठ ६ बाजुरा – ने क पा पा एमाले जिल्ला कमिटी बाजुरन कने अधिवेशन समझदारी नभए पछी आज बिहान ८बजे बाट मतदान सुरु भएकाे काे छ। अध्यक्षका आकांक्ष लाल बहादुर ओली र चरत बहादुर थापा दुबै जना मा सहमती नमिले पछी मतदान प्रक्रीयामा जानुपरेकाे निर्वाचन मण्डलले बताईएकाे छ। दुबै जना पाटीकाे लागि कुसल र असल […]
नेकपा एमाले बाजुरा जिल्ला कमिटीकाे ८अौ जिल्ला अधिवेशनमा हालकाे अध्यक्ष भरत थापा र अर्का नेता लाल बहादुर ओली बीच चुनाबी मैदानमा प्रतिस्पर्धा हुँने भएकाे छ । नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाका बलियो उम्वेदवारकाे रुपमा रहेका हुन् भने त्यस्तै भरत बहादुर थापा पनि बुढीगंगा नगरपालिका का बलिया उम्वेदवार का रुपमा रहेका रहेका छन् । दुबै जना […]
सेतीकर्णाली खबर २८ वैशाख, बाजुरा स्वामिकार्तिक र जगन्नाथ जोड्ने बेर्मा झोलुङ्गे पुल २०७९ असोज १९ देखि२५ गतेसम्म लगातार आएको अबिरल वर्षाको कारणले कर्णाली नदीको बाढीले बाजुराको बालुुवा र भैसागाड र बेर्मा मा रहेको झोलुङ्गे पुल बगाएको थियो । उक्त पुलले स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिका जोडेको थियो । यही पुल भएर दुई गाउँपालिकाका बासिन्दा […]
उमेश जङ्ग शाही २२बैसाख बाजुरा / बुढिनन्दा नगरपालिका वडा नं १ मटेलामा भत्किएको नहरमा टेक्टर फसेको छ। एक साता देखि नहर भत्किएर सवारी साधान आवतजावत गर्न कठिनाइ भइरहेको छ भने दैनिक जसो टेक्टरहरु फस्ने गरेको स्थानिय गोमा कार्किले सेतिकर्णाली खबरलाई बताइन। आज बिहान ६ बजे पनि से १ त ९९७४ नम्बरको टेक्टर फसेको सो टेक्टरका चालक […]
बाजुरा– बाजुराको सदरमुकाम मार्तडी देखी कोल्टी सडक खण्ड अन्तरगत दिवा तथा रात्री बस सञ्चालनको लागि जिल्ला प्रसाशन कार्यालय बाजुराले अस्थायी अनुमति दिने निर्णय गरिएकाे छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बपक्षिय सर्बदलिय बैठकले साे निर्णय गरेकाे हाे । बैठकको निर्णय अनुसार उक्त सडक खण्डको स्तरन्नोती गरी बस सेवा सञ्चालनका लागि अस्थायी अनुमति प्रदान गर्ने निर्णय […]
उमेश जङ्ग शाही ६ बैशाख, बाजुरा/ जगन्नाथ गाउपालिका वडा नं.२बस्केना नुनेपानि नजिकै कर्णाली नदिमा नुहाउने क्रममा २ जना बालिका बगेर बेपत्ता भएकि छन। आज दिउसो २ बजे तिर नन्द बहादुर शाहको छोरी वर्ष १५ कि सोबिना शाह र भुपेन्द्र शाहीको छोरी १४ वर्षिय बालिका सन्जु शाही कर्णाली नदिमा नुहाउने क्रममा पानिमा डुबेर बेपत्ता भएको प्रहरी […]
बाजुरा —भारत सरकारको सहयोगमा नेपाल सरकारद्धारा बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरिएको छ । नेपाल सरकार र भारतिय दुतावासले जगन्नाथ गाउँपालिकालाई एक कार्यक्रमका बिच एम्बुलेन्स हस्तान्तरण गरेको हो । भारतीय राजदुतावासले काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल-भारत विकास साझेदारी कार्यक्रम अन्तरर्गत जगन्नाथ गाउँपालिकालाई पनि एम्बुलेन्स प्रदान गरेकाे जगन्नाथ गाउँपालिकाका अध्यक्ष काली बहादुर शाहीले बताए । […]