April 26, 2026 | आइतवार, बैशाख १३, २०८३

समाज

यूवा नेता भक्त भण्डारीले जन्मदिनको फजुल खर्च कटाएर बझाङ  दीप क्याम्पसलाई सहयोग

यूवा नेता भक्त भण्डारीले जन्मदिनको फजुल खर्च कटाएर बझाङ दीप क्याम्पसलाई सहयोग

बझाङ  जेठ ८/ नेकपा (एकीकृत समाजवादी) बझाङका यूवा नेता भक्त भण्डारीले आफ्नो जन्मदिनको खर्च सामाजिक कार्यमा खर्च गर्दै उदाहरणीय काम गरेका छन्। उनले आफ्नो जन्मदिनको अवसरमा बझाङ दिप क्याम्पसमा झोता अध्ययनरत अनाथ, जेहेन्दार तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूको सहयोगार्थ २५ हजार रुपैयाँ प्रदान गरेका छन्। भण्डारीले क्याम्पसमै पुगेर विद्यार्थीहरूलाई छात्रवृत्ति दिन सहयोग हस्तान्तरण गरेका हुन्। […]

  • ११ महिना अगाडि
नेपाल पत्रकार महासंघ शाखा बाजुराद्वारा बुढीगंगामा आधारभुत पत्रकारिता तथा उद्घोष तालिम सञ्चालन

नेपाल पत्रकार महासंघ शाखा बाजुराद्वारा बुढीगंगामा आधारभुत पत्रकारिता तथा उद्घोष तालिम सञ्चालन

बाजुरा— बुढीगंगा नगरपालिकामा ५ दिने आधारभूत पत्रकारीता तालिम सुरु भएकाे छ । नेपाल पत्रकार महासंघ बाजुरा शाखाको आयोजना तथा बुढीगंगा नगरपालिका सीप विकास तथा प्रशिक्षण केन्द्रको सहयोगमा सो तालिमको आयोजना गरिएको हो । आधारभूत पत्रकारीता तालिममा २० जना भन्दा बढिकाे सहभागीता रहेकाे नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष पदम बहादुर सिहंले बताए । उनकाअनुसार उक्त तालिममा बुढीगंगा […]

  • ११ महिना अगाडि
बाजुरामा भरुवा बन्दुक सहित एक जना पक्राउ

बाजुरामा भरुवा बन्दुक सहित एक जना पक्राउ

बाजुरा—बाजुरामा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ४ ताडी बस्ने अन्दाजी २१ बर्षका तुलसी रोकाया पक्राउ परेका हुन् । सोमवार दिउँसाे इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ओढारमा लुकाइछिपाइ राखेको अवस्थामा एक थप […]

  • १२ महिना अगाडि
भारत–पाकिस्तान युद्धले एसियाको खाद्य सुरक्षामा खतरा

भारत–पाकिस्तान युद्धले एसियाको खाद्य सुरक्षामा खतरा

भारत–पाकिस्तान द्वन्द्वले एसियामा व्यापारिक अशान्ति र बढ्दो मूल्यको जोखिमलाई बल पुर्‍याएसँगै चामलसहितको खाद्यान्न आपूर्तिमा हुन सक्ने अवरोधले एसियाको खाद्य सुरक्षामा सबैभन्दा बढी खतरा देखिएको छ । भारत र पाकिस्तानबिचको गहिरो द्वन्द्वले एसियाभरि खाद्य सुरक्षालाई खतरामा पार्ने विश्लेषकले चेतावनी दिइसकेका छन् । द्वन्द्वले व्यापारमा बाधा पुर्‍याउने र विश्वव्यापी वस्तुको मूल्यसमेत बढाउने भएकाले नेपालसहित आयातमा निर्भर देशहरूले चामल र […]

  • १२ महिना अगाडि
कर्णाली नदिमा डुबेर एक जना युवक बेपत्ता

कर्णाली नदिमा डुबेर एक जना युवक बेपत्ता

बाजुरा– बाजुराको जगन्नाथ गाउँपालिका भुकाखोला नजिकै कर्णाली नदिमा खसेर एक युवक बेपत्ता भएका छन । बेपत्ता हुनेमा रुकुम पश्चिम आठबिस नगरपालिका वडा १३ का २७ बर्षिया नरेन्द्र परियार रहेका छन । कर्णाली करिडोर सडक खण्ड अन्तरगत जगन्नाथ गाउँपालिका ६ भुकाखोलामा काम गरिरहेका मजदुर परियार नदिमा खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बेपत्ता भएका परियारकाको […]

  • १२ महिना अगाडि
स्वामिकार्तिकमा घोरलको उद्दार

स्वामिकार्तिकमा घोरलको उद्दार

सेतीकर्णाली खबर     शारदा कुमारी शाही १० बैसाख बाजुरा स्वामिकार्तिकमा आज एउटा घोरलको  स्थानीय र प्रहरीले उद्दार गरेका छन। स्वामिकार्तिक खापर गाउपालिका वडा नं ४ सुइजिउला स्थित जगन्नाथ  पिलुचौर जोड्ने झोलुङ्गे पुल नजिकै  बिहान ७:१५ बजे कर्णाली नदिमा बग्दै गरेको एक वर्षिय घोरल स्थानिय दिपजन नाथ, बिसाल नाथ, हिमाल जङ्ग शाही तथा इलाका प्रहरी कार्यालय […]

  • १ year अगाडि
शिक्षक आन्दोलनः चाबी बोकेर २४ घण्टाभित्र काठमाडौँ आउन विद्यालय कर्मचारीलाई निर्देशन

शिक्षक आन्दोलनः चाबी बोकेर २४ घण्टाभित्र काठमाडौँ आउन विद्यालय कर्मचारीलाई निर्देशन

काठमाडौँ – नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालयको चाबी बोकेर २४ घण्टाभित्र काठमाडौँ आउन विद्यालयका कर्मचारीलाई निर्देशन दिएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेसँगै परिषद्ले विद्यालय कर्मचारीलाई चाबी बोकेर काठमाडौँ आई आन्दोलनमा सहभागी हुन उर्जी जारी गरेको हो। परिषद्ले भनेको छ,’नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलन जारी भइरहेको समय सन्दर्भमा विद्यालय […]

  • १ year अगाडि
नेपालगन्ज धम्बोझीमै खुल्यो सुविधा सम्पन्न महाराजा रेष्टुरेन्ट

नेपालगन्ज धम्बोझीमै खुल्यो सुविधा सम्पन्न महाराजा रेष्टुरेन्ट

नेपालगन्ज/ बाँकेको नेपालगन्ज सहरको धम्बोझी (वीरेन्द्र) चोकमै  सुविधा सम्पन्न महाराजा रेष्टुरेन्ट खुलेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता डम्बर बहादुर चन्दले धम्बोझी चोकमै रहेको महाराजा कम्प्लेक्समा महाराजा रेष्टुरेन्ट  खोलेका हुन् । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश अग्रवालले सोमबार बिहान नयाँ वर्षको अवसरमा  महाराजा रेष्टुरेन्टको उद्घाटन गरेका हुन् । नेपालगन्ज उद्योग […]

  • १ year अगाडि
बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा

बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा

काठमाडौं– काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा आज भएको आगलागी नियन्त्रणमा आएको छ । औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, “अहिले आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीका कारण र क्षतिबारे […]

  • १ year अगाडि
शैक्षिक माग सम्बोधनका लागि स्वामीकार्तिकले  गर्यो पहल

शैक्षिक माग सम्बोधनका लागि स्वामीकार्तिकले गर्यो पहल

बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले जिल्लामा शिक्षाको गुणस्तर अभिवृद्धिका लागि केन्द्र सरकारलाई पत्र पठाएर पहल गरेको छ। गाउँपालिकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाउँदै, गाउँपालिकाभित्रका विद्यालयहरूमा आवश्यक शिक्षक दरबन्दी तथा सेवासुविधाको माग प्रस्तुत गरेको हो। गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाद्वारा हस्ताक्षरित उक्त पत्रमा, जिल्लामा शिक्षण पेशामा रहेका अस्थायी तथा करार शिक्षकहरूको स्थायीत्व, व्यवस्थापन र […]

  • १ year अगाडि