October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र  ले बर्षाद समयमा सेवाग्राहिलाई चांडाे सेवादिन कर्मचारी लाई सिफ्टमा चलायाे

  • सेती कर्णाली खबर
  • सोमवार, असार २४, २०८१ ११:0८
नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र  ले बर्षाद समयमा सेवाग्राहिलाई चांडाे सेवादिन  कर्मचारी लाई सिफ्टमा चलायाे

बाजुरा – नेपाल बिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्रले आफ्ना कर्मचारी हरु लाई सिफ्टमा परिचालन गरेका छन् ।
बर्षादकाे समयमा आफ्ना ग्राहक वा सेवाग्राही हरुकाे लागी बिद्युत सेवा सुबिधा हरु चांडाे संञ्चालन हाेस् भन्ने उदेश्यका साथ कर्मचारी हरुलाई सिफ्ट मा परिचालन गरेकाे बाजुरा बितरण केन्द्रका सुपरभाईजर लाेकराज जाेशीले बताएका छन् ।

बर्षादकाेबेला वाडिपहिराे गएर घरमा जाेखीम भएमा भएमा वा कुनै ठांउमा पाेलढल्न लागेमा वा ढलेमा त्यसकाे नजिक समेत नजान रदेखेका ब्यक्तिले चांडाे भन्दा चांडाे अफिसकाे लेनलाईन नम्वरमा वा०९७-५४१०१२ र नृर्बिकार नेपाल जाेशी काे न.९८६१२८९२८८ र अके बहादुर रावल ९८४८३२७६७६नम्वरमा सम्पर्क गर्ने समेत एक सुचना मार्फत जनाएकाे छ ।
सिफ्ट दिनकाे दुई पटक संञ्चालन गर्ने भनेकाे छ बिहान ६ बजे देखि दिउसाे २बजे सम्म केही भए ईन्चार्ज अके रावल र दिउसाे २बजे बाट राति १०बजे सम्म कहि केही भएमा नृर्बिकार नेपाल जैशीलाई खवर गर्ने साथै कतै बिद्युत काे कतै पाेल ढलेकाे भेटीएमा कसैले पनि त्यसकाे नजिक नजान र तुरुन्त कार्उालय वा कर्मचारी वा नेपाल प्रहरी काे १००मा खवर गरि दिनु हुन समेत जनाई कुनै पनि क्षतिहुन बाट बचाई सहयाेग गरिदनुहुन समेत बितरण केन्द्र प्रमुख राजेश कुमार झाले बताएका छन् ।

  • सेती कर्णाली खबर
  • -