October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

पालिका स्तरीय नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

  • सेती कर्णाली खबर
  • शुक्रबार, जेष्ठ १८, २०८१ १४:२७
पालिका स्तरीय नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिकामा पालिका स्तरीय नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

“समुन्नत राष्ट्र निर्माणका लागी युवाको सहभागी” भन्ने मुल अभियानका साथ हिमाली गाउँपालिका युवा शिक्षा तथा खेलकुद शाखा धुलाचौर बाजुराको आयोजना र राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति बाजुराको सहयोग व्यवस्थापन राष्ट्रिय युवा परिषदको आर्थिक सहयोगमा जेष्ठ १६ गतेदेखि १८ गतेसम्म नमुना युवा संसद अभ्यास तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। तालिम सहभागी युवाहरूलाई प्रमाणपत्र सहित हस्तान्तरण गरिएको छ।

गाउँपालिका निति तथा कार्यक्रम पृष्ठभुमिमा महसुस हुने भएको छ। जुन प्रशिक्षण कार्यक्रम धेरै कुरा जानकारी भएको छ। यसलाई पालिकाको निति तथा कार्यक्रम बारेमा कसरी गर्न भन्ने कुरा पुर्ण जानकारी पाएका छन। स्थानीय सरकारलाई केहि सिकाइ हुने भएको छ। थप नमुना युवा संसद कार्यक्रमले युवालाई रुपान्तरण कसरी अगाडि लैजाने भन्ने जस्ता महत्त्वपूर्ण कुरा सिकेका प्रशिक्षकले बताएका छन। गाउँपालिका कसरी चल्छ। निति तथा कार्यक्रम कसरी बनाउने यसलाई नमुना रूपमा तालिम युवाहरूले सिकेका छन। युवाको क्षमता अवृद्धि गर्नका लागि हिमाली गाउँपालिका युवा संसद तथा प्रशिक्षण कार्यक्रम गरिएको युबा खेलकुद बिकास शाखा बाजुरा को अध्यक्ष कृष्ण थापा

बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा नमुना युवा संसद तथा प्रशिक्षण कार्यक्रम गरिएको हो। नेतृत्व थप कसरी असल बनाउने सकिन्छ। समाज बिकास निर्माण युवाको सहयोग गराउन लागि यसको कार्यक्रम मुख्य उद्देश्य रहेकोे छ। असल युवाहरू सकारात्मक समाजको नेतृत्व गर्नेका लागी यो कार्यक्रम गरिएको हो। अबको बिकासका लागि युवाको काधमा रहेकोे छ। समाज बिकास एजेन्डा निम्ति सफल बनाउन विशेष युवाहरूको भुमिका रहेकोे छ। गल्त सरकार तथा राजनीति कामलाई नयाँ नेतृत्व गर्ने युवालाई केही परिवर्तन गर्नेका लागि युवा भुमिका रहेकोे हिमाली निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन।

राज्य तल्लो तह स्थानीय सरकार लाई मानिन्छ। संघीय र प्रदेश सरकारमा स्थानीय तह धेरै विभिन्न रहेकोे छ। स्थानीय तहको कार्यपालिका र सभामा पनि उत्तिकै फरक रहेकोे छ। कृषि, शिक्षा र स्वस्थ्य विकास कसरी समस्या समाधान गरिने युवा नमुना कार्यक्रम भएको हो। जुनसुकै पदमा महिला र दलित जतिको अधिकार रहेकोे छ। त्यतिको प्रतिनिधित्व हुनुपर्छ। स्थानीय सरकारमा बजेट तथा निति बनाउदा सत्ता र प्रतिपक्ष भन्ने हुदैन। संघ र प्रदेश फरक खालको नियम रहेकोे छ। बिकास कसरी अगाडि लैजाने यी विषय युवाहरू भुमिका रहेकोे छ। गाउँ समाज कसरी युवाको नेतृत्व लैजान भन्ने यी कार्यक्रम युवाहरूलाई पाट सिकाएको छ। पालिका योजना तर्जुमा देखि निति तथा कार्यक्रम कसरी बनाउछ भने नमुना युवा संसद तथा प्रशिक्षण कार्यक्रम सिकाएको छ। युवा अग्रपंक्तिमा अगाडि बढिया भने आफ्नो पुर्ण रूपमा सहयोग समर्थन रहने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन।

नमूना युवा संसद अभ्यास तथा प्रशिक्षण समापन कार्यक्रमका सभा अध्यक्षता युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख रगुनाथ अबस्थी प्रमुख अतिथि हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्ल विशिष्ट हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी अथिति हिमाली गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष प्रदिप थापा लगायत तालिम सहभागी युवाहरूको उपस्थितिमा कार्यक्रम समापन गरिएको छ। कार्यक्रम समापन सोही कार्यक्रम सभा अध्यक्ष युवा शिक्षा तथा खेलकुद शाखा प्रमुख रगुनाथ अबस्थीले गर्नु भएको कार्यक्रम संचालक जयप्रकाश पाण्डेले बताएका छन।

  • सेती कर्णाली खबर
  • -