October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बोल्डिक डाडा बाडा टोलमा सरसफाइ अभियान कार्यक्रम

  • सेती कर्णाली खबर
  • बिहिबार, फाल्गुन २४, २०८० 0६:३१
बोल्डिक डाडा बाडा टोलमा सरसफाइ अभियान कार्यक्रम

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ बोल्डिक डाडा बाडा टोलमा सरसफाइ अभियान कार्यक्रम गरेका छन।

गाउँमा शिवरात्री पुजा हुने भएकाले बिहीबार बिहान टोल सरसफाइ कार्यक्रम गरिएको छ। गाउँमा भित्र रहेका बाटो र धार्मिक स्थल तथा सार्वजनिक ठाउँ धारा लगायत स्थानमा पुगेर सरसफाइ गरेको छ। गाउँका महिला एकजुट भएर सरसफाइ अभियान सञ्चालन गरिएको गाउँका युवा प्रेमलाल पाण्डेले बताएका छन।

स्वच्छ र सफा वातावरण बनाउन गाउँका महिला समुह र स्वयंसेवीका हातेमालो गरेर गाउँमा सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रम संगै सरसफाइ अभियान कार्यक्रम गरेका छ्न। प्रत्येक महिना हाम्रो टोल सरसफाइ अभियान कार्यक्रम गरेका छौ। टोल बाट विकास काम पनि गाउँ घरबाट सुरु हुने हुँदा वडाको बोल्डिक डाडा बाडा टोलमा सरसफाइ अभियान कार्यक्रम पुर्ण रूपमा खटिएका युवा पाण्डेले बताएका छन।

  • सेती कर्णाली खबर
  • -