October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बागेश्वरी बहुमुखी क्याम्पस ले गर्याे स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न

  • सेती कर्णाली खबर
  • बुधबार, माघ २४, २०८० १५:१७
बागेश्वरी बहुमुखी क्याम्पस ले गर्याे   स्वागत तथा बिदाई  कार्यक्रम सम्पन्न

जितजंग कटेल
माघ२४नेपालगंज बांके
नेपालगंज बांके स्थित बागेश्वरी बहुमुखी क्याम्पस नेपालगंज बांकेले नयां विद्यार्थी लाई स्वागत तथा पुराना बिद्यार्थीलाई बिदाई कार्यक्रम काे आयाेजना गरेकाे थियाे ।
नियमित पठनपाठन दक्ष प्राध्यापक र छात्रवृत्तिकाे सुनिश्चिता सर्बशुलभ भरपर्दो र गुणस्तरीय शिक्षामा स्वभबियुकाे अग्रसर भन्ने मुल नाराका साथ आज,बागेश्वरी बहुमुखी क्याम्पस ले एक कार्यक्रमकाे आयाेजना गरेकाे थियाे ।
उक्त कार्यक्रममा क्याम्पसमा नया भर्ना भएका विद्यार्थी हरुलाई स्वागत गरियकाे थिय भने पुराना तथा पढाइ सकेर क्याम्पस बाहिर जाने विद्यार्थी हरुलाई मायाकाे चिनाे दिएर बिदाई गरेका क्याम्पसका स्वबियु समितिले जनाएकाे छ।
यस्ताे कार्यक्रमप्रत्यक बर्ष मनाउने गरेकाे छ र हामिले सधैभरि नया आउने साथीहरुलाई स्वागत गर्ने गरेकाे बताईएकाे छ । क्याम्पस स्वबिउले जेहेन्दार तथा गरिव विद्यार्थी हरुलाई छात्रबृतीकाे ब्यबस्था गर्ने गरेकाे समेत जनायकाे छ ।
उक्त कार्यक्रमकाे अध्यक्षता भने बागेश्वरी बहुमुखी क्याम्पस का स्वबियु अध्यक्ष देबेन्द्र बुढा काे अध्यक्षतामा बसेकाे थियोे भने ,प्रमुख अथिति क्याम्पस प्रमुख दान बहादुर हमाल रहनु भएको थियोे। उक्त कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाएकाे थियाे ।

  • सेती कर्णाली खबर
  • -