October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

सुन्ताेला बिक्री गर्न आयकी एक महिला लाई माेटरसाईकलले ठक्कर दिएर घाईते

  • सेती कर्णाली खबर
  • आइतवार, पुस १५, २०८० १५:५१
सुन्ताेला बिक्री गर्न आयकी एक महिला लाई माेटरसाईकलले ठक्कर दिएर घाईते

पाैष१५
बाजुरा -गाैमुल बाट पिठ्युमा सुन्ताेलाकाे डाेकाे बाेकेर सदराुकाम मार्तडी मा बेच्न आएकी एक महिलालाई मार्तडी बाट बाम्का जाने क्रममा माेटरसाईकलले ठक्कर दिएकाे छ ।

गाैमुल गाउपालिका वडा न ४ बस्ने अन्दाजी २८ बर्ष की भग राेकाया रहेकी छन् उनी सुन्तलाकाे भारी बाेकेर बिक्री गर्न सडकमा हिडीरहेकाे बेला पछाडी बाट आयर बाईकले ठक्कर दिएकाे राेकाया ले बताएकी छीन् ।राेकाया चालक दुबैजना लाई तुरन्त जिल्ला अस्पतालमा गरायर चेकजाच गरायकाे हाे ।उनी अहिले सामान्य रहेकी छिन ।
राेकाया नेपाल बिद्युत प्राधिकरणकाे अगाडि पट्टि काे राेडमा हिडिरहेकाेबेला पछाडी बाट हानेकाे उनले बतएकी छन् ।उनकाे बायाँ हात खुट्टा र कम्मरमा चाेटलागेकाे उनका आफ्तले जनाएकाे छ ।
कर्णाली प्रदेश ०२-००१ प ९४२१ नम्बरकाे माेटरसाईकल रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । मार्तडी बाट बुढिगंगा नगरपालिका मा जाने क्रममा उहाले बाटाेकाे गलत साईट आएकाेले हल्का ठाेक्कीन पुगेकाे चालकले बताईएकाे छ।

त्यस क्षत्रमा केही दिन पहिला पनि माेटरसाईकल दुर्घटना भएर एकजना अहिले सम्म घाईते भयर उपचारभै रहेकाे छ भने त्यभन्दा पहिला पनि साे क्षेत्रमा ४ सानातिना घटना भईरहेेकै हुन्छन् ।

  • सेती कर्णाली खबर
  • -