May 10, 2026 | आइतवार, बैशाख २७, २०८३

डोटी जीप दुर्घटना परेका ४ जना मृतको दाहसंस्कार

  • सेती कर्णाली खबर
  • बुधबार, कार्तिक २२, २०८० १४:३७
डोटी जीप दुर्घटना परेका ४ जना मृतको दाहसंस्कार

उमेश रोकाया,२२ कार्तिक/बाजुरा– डोटी जीप दुर्घटना परी मृतको ५ दिनपछि दाहसंस्कार गरेका छ्न।

धनगढीबाट बाजुरा आउदै गरेको जीप डोटीमा दुर्घटना हुदा ४ जनाको मृत्यू भएको हुन। के आईसिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका ६ मा दुर्घटना मृत्यु भएको आफ्नतले बताएका छन ।

मृत्यु हुने बाजुरा जिल्लाको हिमाली गाउँपालिकाका वडा नम्बर ५ रहेका छन। जसमा हिमाली गाउँपालिका ५ का २२ बर्षिया राधिका मलाल, बर्ष ३२ की धनसोभा बुढा, निज धनसोभा बुढाको ६ बर्षिया छोरा कबिन्द्र बुढा, र ८ बर्षिया प्राथना मलाल मृत्यु भएका आफन्त बुझी कार्तिक २२ गते कुवाडीमा दाहसंस्कार गरेको आफन्त दिपक भण्डारीले बताएका छन।

डोटी जिल्लामा गएर मृत्यु भएका आफन्तले बुझेर गाडी ल्याएका हुन। मृत्यु हुने सबैलाई हिमाली गाउँपालिका वडा नम्बर ५ कुवाडी नजिकै रहेको कर्णाली नदीमा दाहसंस्कार गरेका छन। मृतका सबै परिवार शोक मनाएका आफन्त भण्डारीले बताएका छ्न।

  • सेती कर्णाली खबर
  • -