October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

एमालेको चियापनमा माधव नेपाल, झलनाथ खनाल र घनश्याम भूसाललाई पनि निम्तो

  • सेती कर्णाली खबर
  • मङ्लबार, कार्तिक १४, २०८० १४:३६
एमालेको चियापनमा माधव नेपाल, झलनाथ खनाल र घनश्याम भूसाललाई पनि निम्तो

काठमाडौं,कात्तिक १४- एमालेले दशैं, तिहार, छठ, नेपाल संवत लगायत चाडको अवसरमा चियापनी काे आयोजना गर्ने भएकाे छ ।
ने क पा एमालेले आयाेजना गरेकाे चियापानमा नेकपा एकीकृत समाजवादीका नेताहरुलाई पनि निमन्त्रणा दिइएको छ।

एमाले प्रचार विभागका सचिव गगन विष्टका अनुसार चियापानमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, ने क पा यश का बरिष्ठ नेता एबम
पुर्बप्रधानमन्त्री झलनाथ खनाल, महासचिव घनश्याम भूसाल लगायत नेतालाई निमन्त्रणा पठाइएको ने क पा एमालेले जनाएकाे छ ।
एमालेले आयोजना गरेको चियापान कार्यक्रम बुधबार हुँदै छ।

  • सेती कर्णाली खबर
  • -