
उमेस जङ्ग शाही मंसिर १७ बाजुरा–बाजुराजिल्लाको प्रदेश (क ) कुन्ना भेगमा जम्मा मतदाता २९९४१ हुन भने खसेको मत १७५३१ थियो ।
नेकपा एमाले उम्मेदवार बल्देब रेग्मीले ७हजार ९ सय १८ मत ल्याएका छन भने नेकपा एकिकृत समाजवादीका नरेश शाहीले ९ हजार १ सय १७ मत ल्याएर अगाडी रहेको छन। ।
माओवादी केन्द्रका कर्ण बहादुर बिकले १हजार २४ मत ल्याएको छन भने ११९९ मतले एकीकृत समाजवादीका शाहीले अग्रता कायम गरेको एक राजनितिक दलका पार्टीका मतगणना प्रतिनिधिले सेती कर्णाली खबरसंग जानकारी दिएका हुन।
