October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुराको प्रतिनिधि सभामा एमाले भन्दा कांग्रेसको अग्रता

  • सेती कर्णाली खबर
  • शनिबार, मंसिर १७, २०७९ 0८:४0
बाजुराको प्रतिनिधि सभामा एमाले भन्दा कांग्रेसको अग्रता

उमेश जङग शाही मंसिर १७ बाजुरा–बाजुरा प्रतिनिधि सभा सदस्यमा नेपाली काग्रेसको अग्रता रहेको छ। खसेको मत २६हजार ९सय ४२मतगणना हुदा काँग्रेसका बद्रिप्रसाद पाण्डेको अग्रता रहेको छ । नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेको १४हजार १ सय ५ मत पाएका छन् । भने एमाले उम्मेदवार कर्ण बहादुर थापाले १२ हजार ११४ मत पाएका छन् ।
जङग गिरी हलोको ७०, टेक बहादुर बडुवाल स्वतन्त्र ६६ जसपा तारा २८ र बदर मत ५५९ रहेका छन् । जम्मा मतदाता संख्या ८३५६७ रहेको छ। हाल सम्मको मतपरिणाम निर्वाचन कार्यालय बाजुराले सेतीकर्णाली खबरसंग जानकारि गराएको छ।

  • सेती कर्णाली खबर
  • -