October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरा प्रदेश क मा एकिकृत समाजवादीका शाहीको अग्रता कायमै

  • सेती कर्णाली खबर
  • शनिबार, मंसिर १७, २०७९ 0८:१३
बाजुरा प्रदेश क मा एकिकृत समाजवादीका शाहीको अग्रता कायमै

उमेस जङ्ग शाही मंसिर १७ बाजुरा–बाजुरा जिल्लाको प्रदेश (क ) कुन्ना भेगका स्वामिकार्तिक गाउपालिका, बुढिनन्दा नगरपालिका , जगन्नाथ  गाउपालिकाको मतगणना  भएर हिमालि गाउँपालिकाको १,२,३, वडा गणना भइसकेको छभने  ४,५,६,७ वडा मतगणना हुने क्रम जारि छ।  जम्मा मतदाता २९९४ हुन भने खसेको मत १७५३१ थियो ।
नेकपा एमाले उम्मेदवार बल्देब रेग्मीले ७हजार ७ सय ८३ मत ल्याएका छन भने नेकपा एकिकृत समाजवादीका नरेश शाहीले ८ हजार २ सय ८४ मत ल्याएर अगाडी रहेको छन। ।
माओवादी केन्द्रका कर्ण बहादुर बिकले १हजार ९ मत ल्याएको छन भने ४५५ मत बदर भएको सेतीकर्णाली खबरसंग निर्वाचन कार्यालयले जानकारि दिएको छ। ।

  • सेती कर्णाली खबर
  • -