October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरा (क) प्रदेशमा एकीकृत समाजवादीका शाहीको१३६० मतले अग्रता

  • सेती कर्णाली खबर
  • शुक्रबार, मंसिर १६, २०७९ १0:३६
बाजुरा (क) प्रदेशमा एकीकृत समाजवादीका शाहीको१३६० मतले अग्रता

बाजुरा–बाजुरा प्रदेश कमा नेकपा एमाले उम्मेदवार बल्देब रेग्मि भन्दा एकृकित समाजवादीका नरेश शाहीले १३ सय ६० मतको अग्रता रहेको छ । ६ हजार ६ सय २७ मतगणना हुदा शाहीले ३७ सय ४३ मत र रेग्मिीको २३ सय ८३ रहेका छ ।
माओवादी केन्द्रका कर्ण बहादुर बिकले ३ सय २५ ल्याएका छन् । १ सय ७६ मत बदर रहेको छ ।

  • सेती कर्णाली खबर
  • -