October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बुढिगंगा नगरपालिकामा ४ वटैवडा एमाले विजयी, ३ र८ वडाको मतगणना हुदैँछ।

  • सेती कर्णाली खबर
  • शनिबार, असार २५, २०७९ 0५:४९
बुढिगंगा नगरपालिकामा ४ वटैवडा  एमाले विजयी, ३ र८ वडाको मतगणना हुदैँछ।

बाजुरा- बुढीगंगा नगरपालिका वडा नं. २ मा नेकपा एमालेका उम्मेदवार पदम बहादुर भण्डारी विजयी भएका छन् । काँग्रेसका उम्मेदवार नर बहादुर थापालाई पराजित गर्दै भण्डारी विजयी भएका छन् ।

बाजुरा -बुढीगंगा नगरपालिका वडा नं. १,२,९ र १० काे ३९ सय ५६ मत गणना हुँदा
नेकपा एमाले मेयर =२४४३
नेपाली काँग्रेस  मेयर =१२९१
नेकपा एमाले उपमेयर =२३९६
नेपाली काँग्रेस  उपमेयर =१३१६
वडा १ सुर्य पुरै प्यानल विजयी
वडाध्यक्ष २
सुर्य=८३८, विजयी, पुरै प्यानल
रूख= २३५
वडा ९ सुर्य पुरै प्यानल विजयी
वडा १० सुर्य पुरै प्यानल विजयी

  • सेती कर्णाली खबर
  • -