October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरा बुढिगंगा नगरपालिका ९ वडाका अध्यक्षमा मीन बहादुर सिह बिजयी

  • सेती कर्णाली खबर
  • शनिबार, असार २५, २०७९ 0२:३६
बाजुरा बुढिगंगा नगरपालिका ९ वडाका अध्यक्षमा मीन बहादुर सिह बिजयी

बाजुरा/ बुढीगंगा नगरपालिका ९ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार मिन बहादुर सिंह भारी मतले  विजयी भएका छन् । नेकपा एकृकित समाजवादीका उम्मेदवार भरत बहादुर थापालाई पराजित गर्दै सिंह विजयी भएका छन् ।

विजयी सिंहले ४ सय ९२ मत ल्याएका छन्, भने भरत बहादुर थापाले २ सय ९३ मत ल्याएका हुन् । सोही वडा बाट एमालेका मेयरको ५ सय ४२ काँग्रेस मेयरको २ सय ५६ र एमाले उपमेयर ५ सय ४२ काँग्रेस उपमेयर २ सय ६० मत ल्याएका छन् ।

  • सेती कर्णाली खबर
  • -