October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरा निर्वाचन अपडेट: २ र ९ वडाको नतिजा यस्तो छ, १ र१० वडामा एमाले बिजयी

  • सेती कर्णाली खबर
  • शनिबार, असार २५, २०७९ 0१:५४
बाजुरा निर्वाचन अपडेट: २ र ९ वडाको नतिजा यस्तो छ, १ र१० वडामा एमाले बिजयी

उमेश जङ्ग शाही, असार २५,बाजुरा – बुढीगंगा नगरपालिका वडा नं १एमालेका वडा अध्यक्षका उम्मेदवार रणबहादुर थापा विजयीभएका हुन् भने उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसबाट लोग बहादुर थापा पराजित भएका हुन। वडा नं १० एमाले बाट वडा अध्यक्षका उम्मेदवार दल बहादुर साउद बिजयी भएका भने उनका प्रतिद्वन्द्वी नेपालिकाङ्ग्रेस का वडा अध्यक्ष उम्मेदवार मोहन बुढा पराजित भएका हुन।वडा नं१,२ ,९ र१० वडाका २९३७ मत गणना गर्दा एमालेकाे अग्रता कायमै छ। दुबै वडामा एमाले विजयी २ मा पनि एमाले अग्रता

एमाले
राम बहादुर बानिया -मेयर : १७३२
माया खड्का – उपमेयर : १६८७

काँग्रेस
रङ्ग बहादुर खाती-मेयर : १०६७
रिता शाही – उपमेयर : १०३०

प्रारम्भिक नतिजा-    वडाअध्यक्ष १
सुर्य= ४१६ विजयी, पुरै प्यानल विजयी
रूख= ३५८
वडाध्यक्ष २
सुर्य=२९९
रूख= ८८
वडाध्यक्ष ९
सुर्य= ३४१
कलम=१७९
वडाध्यक्ष १०
सुर्य= ५४८ विजयी, पुरै प्यानल विजयी
रूख= ४९१

  • सेती कर्णाली खबर
  • -