मतगणना स्थलमा कडा सुरक्षा दिएको जिल्ला प्रशासन कार्यालय बाजुराले को दाबि छ । मत गणना १ र १० वडाका मतदान केन्द्रबाट भएको हो ।

मत गणना भानुदय नमुना माध्यमिक विद्यालयमा सुरू भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टलको भनाइ छ।
