October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

नेपाल र भारतका प्रतिनिधि मण्डलबीच नयाँ दिल्लीकाे हैदराबाद हाउसमा द्विपक्षीय बैठक जारी

  • सेती कर्णाली खबर
  • शनिबार, चैत्र १९, २०७८ 0७:३६
नेपाल र भारतका प्रतिनिधि मण्डलबीच नयाँ दिल्लीकाे हैदराबाद हाउसमा द्विपक्षीय बैठक जारी

काठमाडाैं । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा नेपाल र भारतका प्रतिनिधि मण्डलबीच द्विपक्षीय बैठक शुरू भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको एकल वार्ता सकिएलगत्तै दुई देशका प्रतिनिधिबीच हैदरबाद हाउसमा भेटवार्ता भएको जारी रहेकाे बताइएकाे छ ।

बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गर्नुभएकाे छ ।

  • सेती कर्णाली खबर
  • -