October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

गायिका कक्षा ९ र १० मा पढेको विद्यालयका प्रधानाध्यापकले यस्तो खुलाए

  • सेती कर्णाली खबर
  • आइतवार, फाल्गुन २२, २०७८ 0९:२१
गायिका कक्षा ९ र १० मा पढेको विद्यालयका प्रधानाध्यापकले यस्तो खुलाए

बाजुरा । पछिल्लो समय कलाकारिता क्षेत्रका हस्तीहरुको बारेमा विभिन्न टिप्पणी चलिरहेका बेला सेतिकर्णाली खबरले केही विषयमा बुझ्ने प्रयास गरेको छ । विभिन्न सञ्चारमाध्यममा बाहिरिएका खबरहरुलाई आधार बनाएर सेतिकर्णाली खबरले गायिकाको अध्ययनका बारेमा बुझ्ने प्रयास गरेको छ ।

बाजुराको हिमाली गाउँपालिका वडा नम्वर ६ मा रहेको बडिमालिका माध्यामिक विद्यालयमा गायिकाले कक्षा ९ र १० अध्ययन गरेको पुष्टि भएको छ । उनले २०७६ सालमा कक्षा ९ उत्तिर्ण गरेको विद्यालयका प्रधानाध्यापक यादव पौडेलले सेतिकर्णाली खबरलाई जानकारी दिनुभयो । त्यसपछि २०७७ सालमा एसएलसी परिक्षा सोही विद्यालयबाट उत्तिर्ण गरेको प्रधानाध्यापक पौडेलको भनाइ छ ।

गायिका परीक्षा दिने समयमा मात्रै विद्यालयमा उपस्थित हुने गरेकी थिइन् ।

  • सेती कर्णाली खबर
  • -