October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

पुष्पलाल स्मृति प्रतिस्ठान कर्णाली प्रदशको चन्द्र शाहीको अध्यक्षताको भेलाले नया नेतृत्व चयन्

  • सेती कर्णाली खबर
  • बुधबार, पुस २१, २०७८ १२:३४
पुष्पलाल स्मृति प्रतिस्ठान कर्णाली प्रदशको चन्द्र शाहीको अध्यक्षताको भेलाले नया नेतृत्व  चयन्

सुर्खेतमा २१ पौष
पुष्पलाल स्मृति प्रतिस्ठान कर्णाली प्रदेश समिति काे भेला विरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएकाे छ !  प्रतिष्ठानका प्रदेश अध्यक्ष एव पार्टी पाेलिटव्युराे सदस्य कमरेड चन्द्र वहादुर शाहीकाे अध्यक्षतामा भएकाे भेलामा काेषाध्यक्ष एव पार्टी केस कमरेड देवी ओलीले स्वागत मन्तव्य व्यक्त गर्नु भएकाे थियाे !! भेलाले प्रतिष्ठान कर्णाली प्रदेशकाे नया नेतृत्व चयन गरेकाे छ ,जसअनुसार अध्यक्ष वसन्त कुमार विक सुर्खेत वरिष्ठ उपाध्यक्ष धर्म वहादुर शाही मुगु उपाध्यक्ष मायाराम अधिकारी दैलेख महासचिव रमेशकुमार गाैतम सल्यान सचिव सुरज परियार रूकुमपश्चिम काेषाध्यक्ष विमला थापा सुर्खेत र सदस्य हरूमा गणेश वहादुर शाही डाेल्पा ,आदिप्रशाद न्याैपाने जुम्ला छक्क वहादुर धरला डाेल्पा कमान खडका जाजरकोट रविन्द्र वहादुर शाही कालिकोट देउकली थापा मगर,सुर्खेत पवित्रा देवकाेटा हुम्ला रहनुभएकाे छ, त्यस्तै भेला पछी सम्पन्न नया कार्यसमिति काे वैठकले क. चन्द्र वहादुर शाही , देवी ओली र शिव प्रशाद उपाध्याय रहेकाे सल्लाहकार समिति चयन गरेकाे छ,भेला पछी आयाेजित पहिलाे वैठकले प्रतिष्ठान काे कार्यालय सुर्खेतमा स्थापना गर्ने, माघ पहिलाे साता सम्म १० वटै जिल्लामा समिति निर्माण गर्ने,वैक खाता खाेल्ने , लगाएतका निर्णयहरू गरेकाे छ ।

  • सेती कर्णाली खबर
  • -