October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

चन्द्रागिरि केबलकारमा डिब्बामै अड्किए यात्रु

  • सेती कर्णाली खबर
  • बुधबार, साउन २, २०८१ 0९:३१
चन्द्रागिरि केबलकारमा डिब्बामै अड्किए यात्रु

काठमाडौं । चन्द्रागिरि केबलकारमा विद्युत सेवा अवरुद्ध हुँदा यात्रुहरू डिब्बामै अड्किएका छन् । अवरुद्ध विद्युत सेवा सञ्चलानमा आउन समय लाग्ने भएकोले डिब्बामा फसेका यात्रुलाई उद्धार गर्ने तयारी गरिएको छ ।

उद्धारका लागि सशस्त्र प्रहरीको नम्बर ९ पशुपतिनाथ बाहिनीबाट ११ जनाको सशस्त्र प्रहरीको टोली चन्द्रागिरितर्फ गएको सशस्त्र प्रहरीले जनाएको छ ।

  • सेती कर्णाली खबर
  • बुधबार, साउन २, २०८१ 0९:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट