October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

अदानचुलीमा कर्णाली किड्स कप बैशाख ७ गतेबाट सञ्चालन हुने

  • सेती कर्णाली खबर
  • आइतवार, बैशाख २, २०८१ 0७:५६
अदानचुलीमा कर्णाली किड्स कप बैशाख ७ गतेबाट सञ्चालन हुने

सेतीकर्णाली खबर/बाजुरा- हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा कर्णाली किड्स कप २०८१ बैशाख ७ गतेबाट सञ्चालन हुने भएको छ।

लोकतन्त्र दिवस २०८१ को अवसरमा नेपालीको पहिलोपटक अनेक बहानामा घरबाट ओसारपसार कारणले बालबालिकामा पर्ने सामाजिक मानसिक र मनोबैज्ञानिक असरमा कम गर्दै आफ्नो घरमा रूपमा गुणस्तरीय शिक्षा र खेलकुद प्राप्त गर्नेका बैशाख ७ गतेदेखि ११ गतेसम्म खेल सञ्चालन हुने भएको छ।

कर्णाली किडस कप २०८१ को विशेषगरी खेल गाउँको मान्यता संसारको अभियानका साथ रेडियो श्रीनगर एफ.एम. १०२ मेघाहर्ज पुछेमडाडा हुम्लाको रहेकोे आयोजक काली बहादुर थापाले बताएका छन।

कर्णाली किड्स कप प्रथम पुरस्कार ३० हजार दृतिय पुरस्कार २० हजार तृतीय पुरस्कार १० हजार सहित कप, मेटल र प्रमाणपत्र सहित व्यवस्था गरिएको छ। अहिलेसम्म ११ वटा टिम दर्ता भैरहेको आयोजकले जनाएको छ।

  • सेती कर्णाली खबर
  • आइतवार, बैशाख २, २०८१ 0७:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट